OnlinePana

अनलाइन संवाददातापौष २४, २०७३काठमाडौं
२१० पटक

गायक युबराज चौलागाईको आवाजमा रहेको “एक्लै जिउने” गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । गितकार प्रभात सुबेदीको एल्बम प्रभातमा समाबेश यो गितमा गायक आफैले अभिनय गरेका छन् ।

प्रल्हाद बोगटीको संगीत अनि उदय राज पौडेल संगीत संयोजन रहेको छ ।उत्सव दाहालले छायांकन गरेका छन्।

 निशान घिमिरेको सम्पादन रहेको भिडियोमा बिपना र युबराजको अभिनय रहेको छ । यसै गरि यो गितको म्युजिक भिडियोमा युबराज लाई बिपनाले साथ् दिएकि छिन ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...