OnlinePana

एजेन्सी, पौष २५, २०७३

इरानका पूर्व राष्ट्रपति अली अकबर हशमी रफसंजनीको निधन भएको छ ।८२ वर्षीय पूर्व राष्ट्रपति रफसंजानीको हृदयाघातबाट मृत्यु भएको बीबीसीले जनाएको छ ।

सरकारी मिडियाका अनुसार उनको राजधानी तेहरानको एक अस्पातलमा मृत्यु भएको हो ।उनले सन् १९८९ देखि १९९७ सम्म इरानी राष्ट्रपतिको पद सम्हालेका थिए ।

१६९ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad