OnlinePana

अनलाइन संवाददातापौष २५, २०७३

cute-couple

१ प्रायस् सुर्यास्त सँगै बसेर हेर्ने
२ एक अर्कामा कानेखुशी गर्ने
३ एकले अर्कोलाई खाना पकाएर ख्वाउने
४ पानी परेको बेलामा सँगै हिंड्ने
५ सँगै हिंड्ने बेलामा एक अर्काको हात समात्ने
६ एकले अर्काको लागि उपहार दिने
७ गुलाफको फुल साटासट गर्ने
८ हरेक पल्ट सँगै हुँदा एकले अर्कालाई मन पर्ने पर्फ्युम लगाउने
९ एकले अर्काको बारेमा कबितामा प्रशँसा गर्ने
१० अङगालो नै संसारको सबै भन्दा ठुलो औसधि हो , अङगालोमा बाधेर निधारमा किस गर्ने
११ एक अर्का प्रति माया भए पनि म तिमीलाई अति माया गर्छु भनी रहने
१२ तिमी नै मलाई मनपर्ने एउटै केटी (केटा हो भन्ने
१३ सके सम्म एक एक सेकेण्ड एक अर्का सँग बिताउ भन्ने चाहना राख्नने
१४ एक अर्काको आँखामा हेर्ने
१५ एक अर्कालाई थाहा नदिईकन म तिमीलाई माया गछु भन्ने लेखेर खल्तीमा राखिदिने गर्ने
१६ प्रेमिकालाई औठी उपहार दिने
१७ एक अर्कालाई रोमन्टिक गीत गाएर सुनाउने
१८ प्रेमिकालाई बेला बेलामा बाहिर डिनरमा लैजाने
१९ प्रेमिकाको हात समाउने, आँखामा आँखा जुधाएर उनको दुबै हात पालो पाको चुम्ने र एउटा हात लगेर आफ्नो छातीमा राख्नने
२० रोमन्टिक गीतमा हल्का डान्स गर्ने
२१ आफ्नो प्रेमिकालाई आफ्नो काखमा टाउको राख्न लगाइ सुताउने
२२ उनले हेर्ने एनामा उनले थाहा नदिईकन ष् यिखभ थयग भनेर लेखिदिने
२३ हरेक ५ मिनटमा फोन कल गर्ने कोशीस गर्ने नत्र मिस कल भए पनि दिने

१८० पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...