OnlinePana

अनलाइन संवाददातापौष २६, २०७३काठमाडौं
४४४ पटक

bbb

स्पेनिस प्रस्तोता ४४ वषिर्या सोनिया मोनरे । अतिथि कलाकारसँग बोल्दाबोल्दै उनको स्तन फुत्त बाहिर निस्केको लाखौं दर्शकले टेलिभिजनमा देखेपछि हंगामा नै मच्चिएको छ ।

पेटसम्म काटिएको कालो गाउनमा उनको वक्षस्थलको ठूलो हिस्सा पहिलेदेखि नै खुल्ला भएपनि उनको गाउन शरीरबाट नै खुस्कीँदा एकापट्टकिो स्तन स्वाँट्ट बाहिरि निस्कियो । शुरुमा आफ्नो स्तन सबैले देखेको उनले चाल पाइनन् ।

थाहा पाए लगत्तै उनले हातले स्तन त छोपिन् तर नदेख्नुपर्ने सबैले देखेपछि उनको इज्जत माथी नै दाग लाग्यो ।

त्यसपछि स्टुडीयोमा नै भागाभाग मच्चिन पुग्यो । लाइभ कार्यक्रममा नै उक्त घटना घटेपछि सोनीयाले गोप्य अंग देखाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

प्रतिकृया दिनुहोस्
Loading...

Ad
Ad
Loading...