OnlinePana

अनलाइन संवाददातापौष २७, २०७३

gold-sun-chadi-onlinepana

साताको चौथो दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५४ हजार १ सयमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रति तोला ५४ हजार ३ सयमा कारोबार भईरहेको छ। त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ।

चांदी तोलामा ५ रुपियाँले बढेर प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ।नेपाल सुनचाँदी ब्यबसायी महासंघले बुधबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ५ सय ५५ रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६ हजार ३ सय ४० रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ७७ रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ।

१५३ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad
Loading...