OnlinePana

अनलाइन संवाददातापौष २७, २०७३

yogesh-bhattaraiनेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाल अहिले अप्ठ्यारो परिस्थितिमा रहेकाले यो समयमा तीन दल एक हुनुको विकल्प नभएको बताएका छन् ।

संविधान जारी गर्दा १६ बुँदे सहमति गरेका दल अब पुनः एकै ठाउँमा आउनुपर्नेमा जोड दिँदै उनले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेकोसमेत बताए ।

प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा आज तुलसीपुरमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उनले ‘हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा छ ।’ नेता भट्टराईले भने ।

१३६ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad