OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३

 

भर्खरै मात्र बजारमा अायकाे लाेक दाेहाेरी  गित अासुकाे भेल सार्बजनिक भयकाे छ लभ कथामा अाधारित गित अासुकाे भेलमा मार्मिक शब्द मिठाे लय र बेजाेड अभिनय रहेकाे यस  गितमा शब्द दिनेश चापागाई र प्रकाश चापागाईकाे छ ।

 

जसमा लय अाफ्नाे २ दशक देखिकाे अनुभव रहेका चर्चित सङ्गीतकार सन्ताेस के बास्ताेला काे रहेकाे छ भने चर्चित गाईका पुर्णकला बिसि र सन्ताेस के बास्ताेला काे स्वर रहेकाे छ ।

 

बहुप्रतिभासालि निर्देशक प्रदिप हमाल ले निर्देशन गरेकाे याे गित निकैनै उतकृष्ठ बनेकाे छ यसमा राम शरण हुमागाईले छायाङ्कन गरेका छन साेहन मानन्धर ले बडाेमेहनत का साथ सम्पादन गरेका छन् ।

 

अासकाे भेल नामक नाम राखियकाे यश गितमा अादा दर्जन म्युजिक भिडियाे मा अभिनय गरिसकेका माेडल रमन पहाडी र भगवती गाैतम ले अति मेहनत का साथ अभिनय गरेका छन।

 

हराभरा वातावरण मा नेपालकाे पहिलाे जलबिधुत अायाेजना नास्पाति ले परिचित ठाउँ फरपिङ मा भयकाे भिडियाेलाई दृस्य निमार्ण त्रिवेनि नेपाल फिल्म लेगरेकाे  गितमा मेशना डिजिटलबाट बजारमा अायकाे छ । सबै कुराले उतकृष्ठल यो  गितकाे भिडियाे त राम्राे बनेकाे छ  ।

४४३ पटक
प्रतिकृया दिनुहोस्
Loading...

Ad