Logo

मृत अवस्थामा २ जना फेला



सप्तरी जिल्लाको बोदेबरसाईन नगरपालिका-५ बोदेबरसाईन बजारस्थित हरि शंकर मन्दिरमा हाल नाम, थर, वतन नखुलेका करिब ७० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै ललितपुरको कोन्जोसोम गाउँपालिका-४ नल्लु नेवारघाट घर भएका ५५ वर्षीय झिल्के स्याङ्तान आफ्नै घर नजिकै खोला किनारमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको  छ ।

 

प्रकाशित मिति : मंसिर १४, २०७७ आईतबार  ४ : ५१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।