Logo

माउन्टेन इनर्जीद्धारा बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेड नियुक्त



माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर रजिष्ट्रारमा एनआइबीएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि एनआइबीएल एस क्यापिटल लिमिटेडलाई नियुक्ति गरिएको कम्पनीले जनाएको छ ।

अब संस्थाको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू एनआइबीएल एस क्यापिटल लिमिटेड मार्फत हुने कम्पनीले बताएको छ ।

energy.jpeg

प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार  १२ : ३२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।