Logo

यो साता नेप्सेमा ३ कम्पनीको शेयर सूचिकृत



यो साता नेपाल धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्जमा ३ वटा कम्पनीको शेयर सूचिकृत भएको छ । स्टकका अनुसार ३ वटै कम्पनीको बोनस शेयर सूचिकृत भएको हो ।

नेप्सेमा नेरूडे लघुवित्त वित्तीय संस्था लिमिटेड ५ लाख ९६ हजार ४ सय ७० दशमलव ५ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

विजय लघुवित्त वित्तीय संस्था लिमिटेड २ लाख ९२ हजार २ सय १५ कित्ता बोनस शेयर सुचिकृत भएको छ भने फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड १२ लाख २७ हजार ४ सय ३४ कित्ता बोनस शेयर सुचिकृत भएको छ ।

प्रकाशित मिति : मंसिर १९, २०७७ शुक्रबार  २ : ४१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।