OnlinePana

अनलाइन संवाददातापौष ७, २०७३काठमाडौं
६९ पटक

pani-bokeko

गुल्मीको मुसिकोट गाविसस्थित झरुवाको स्कुलमा पढ्ने बालबालिका खानेपानी बोक्दै । यहाँ घर नजिक खानेपानी नहुँदा टाढाको खोला र पँधेराबाट खानेपानी ल्याउनुपर्ने बाध्यता छ । तस्बिर : रासस

प्रतिकृया दिनुहोस्