OnlinePana

अनलाइन संवाददातापौष २०, २०७३काठमाडौं
४४० पटक

पछिल्लो समयमा लोक संगीतमा रमाउने क्रममा नब गायिका रेखा लामा को लोककोसेली “पाकेकै फल भनेकै खानलाई हो” गीत बजार मा आएको छ ।

धिताल फिलिमले सार्बजनिक गरेको यो गीतमा चर्चित गायक बद्री पङ्गेनी उनलाई साथ दिएका छन। यो गीतको रचनाकार प्रदिप अधिकारी हुन।त्यसै गरि भाका लय धुर्बराज धिताल ले दियेका छन।

यस्लाई भिडियो निर्देशन गरेका छन होम धितालले भने छायांकन गरेका छन राजेश घिमिरेले भने अभिनयमा रहेका छन सङ्कर बि शि र रेस्मी तामाङ ।यसलाई सम्पादन गरेका छन रोशन धितालले ! रेखा लामा लाई हाम्रो पनि सफलताको सुभकामना ।

प्रतिकृया दिनुहोस्