OnlinePana

अनलाइन संवाददातापौष २७, २०७३काठमाडौं
६२४ पटक

नेपाली लोक दोहोरी क्षेत्रमा जम्दै आयका नब सर्जक संगीतकार र गायक रोशन गैरे अहिले निकै मिठा मिठा ठट्यौली रोईला र माया प्रेम का गित बजार मा ल्याएका छन । दर्शक श्रोताको रोजाईमा पर्न सफल छन।

 अहिले सम्म लगभग २ दर्जन गित जति बजारमा ल्याएका गैरे को बेस्तता बड्दो क्रममा छ । लोकदोहोरी भन्ने बितिकै स्याङ्जाको नाम अगाडि आई हाल्छ तेहि स्याङ्जा पक्वादी गा. बि.स मा जन्मियका गैरे ले अहिले पछिलो समयमा ” पिरती लाको हैन र ” बोल गित बजारमा ल्याएका छन ।

 जुन गितमा शब्द संगीत गैरेकै छ भने स्वर बिष्णु माझी र रोशन स्वयम् कै रहेको छ । यश गितलाई निर्देशन गरेका छन कोपिल लामा ले भने छायांकन गरेका छ राजेश घिमिरेले । यस भिडियोमा अभिनय रहेको छ संगीत पङ्गेनी र मन्जिता के शि को यस गितलाई बजार ब्यबस्थापन  राशिका डिजिटलले गरेको छ ।

प्रतिकृया दिनुहोस्