OnlinePana

अनलाइन संवाददातापौष २८, २०७३काठमाडौं
४१ पटक

साढे ३३ किलो सुन तस्करीमा सघाएको आंशकामा प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना अधिकृतहरुलाई पक्राउ गरेको छ।

सिआइबीले विमानस्थल भन्सारका अधिकृतद्धय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो।

सुन तस्करहरुले उनीहरुसँग मिलेमतोमा सुन भित्र्याएको सिआइबीले आंशका गरेको छ। पक्राउ परेका भरियाहरुको वयानमा आधारमा सिआइबीले २ जना अधिकृत पक्राउ गरेको पुष्टि गरेको छ।

प्रतिकृया दिनुहोस्