OnlinePana

गृहपृष्ठ पत्रपत्रिका विशेष, मुख्य खबर, समाचार

संघीय संरचना अनुसार अब १६ वटा मात्रै मन्त्रालय हुने

संघीय संरचनामा हाल कायम मन्त्रालय संख्या आधा घटाई १६ मात्रै हुने भएको छ । आर्थिक र जनशक्तिको अतिरिक्त बोझ कम गरी मन्त्रालयको कामलाई चुस्त बनाउन अनावश्यक संख्या घटाउन लागिएको हो । संघीय संरचनाका मन्त्रालय, विभाग...बाँकी

कांग्रेस घोषणापत्र तयार, के छ घोषणापत्रमा ?

नेपाली कांग्रेसले आगामी तीन वर्षभित्र १० प्रतिशतले आर्थिक वृद्धिदर हासिल गर्ने योजना र कार्यक्रमसहित स्थानीय तह निर्वाचन घोषणापत्र तयार पारेको छ । महेश आचार्य नेतृत्वको घोषणापत्र मस्यौदा समितिले घोषणपत्र तयार पारेको हो । कांग्रेसले घोषणापत्र...बाँकी

ज्वाइँ–ससुरा नै निर्वाचनमा प्रतिस्पर्धी

भीमदत्त कञ्चनपुरको पुरानो नगरपालिका हो । यहाँ जिल्लास्तरका नेतादेखि थुप्रैले उम्मेदवार बन्ने आकांक्षा राखिरहेका छन् । निर्वाचनमा पारिवारिक सदस्यसमेत एक अर्काका प्रतिस्पर्धिमा देखिने भएका छन् । नगरपालिकाको सात नम्बर वडामा ससुरा र ज्वाइँ दुवै वडा...बाँकी

आमा-बाबुसँगै सुतेको डेढ बर्षको बालक ओछ्यानबाटै गायब

आमा बाबुसँगै राति सुतेका बेनिघाटरोड ३ बागुराङका डेढ बर्षीय बुद्धिलाल चेपाङ ओछ्यानबाटै बेपत्ता भएको खबर आजको कान्तिपुरमा छ । अस्थायी टहरामा बस्दै आएका सोमबहादुर दम्पतीले बालक राती २ बजेतिर ओछ्यानबाटै गायब भएको बताएको प्रहरीले जनाएको...बाँकी

जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि ट्राफिकले नछाड्ने

काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो...बाँकी

मैना सुनुवार हत्याकाण्डः महासेनानी र सहसेनानीलाई जन्मकैद

सशस्त्र द्वन्द्वको समयमा सैनिक ब्यारेकभित्र चरम यातनापछि हत्या गरिएकी १५ बर्षीया किशोरी मैना सुनुवारको हत्यामा संलग्न तत्कालीन शाही नेपाली सेनाका महासेनानी र सहसेनानीद्वयलाई जन्मकैदको फैसला भएको छ । माओवादीको आरोपमा पाँचखालमा रहेको विरेन्द्र शान्ति तालिम...बाँकी

सीके राउत प्रहरी नियन्त्रणमा

रुपन्देही जिल्ला अदालतले राज्यविरुद्ध सांगठनिक अपराधको अभियोगमा पक्राउ परेका सीके राउतलाई ६ दिन हिरासतमा राख्न आइतबार आदेश गरेको प्रहरी उपरीक्षक रवीन्द्र धानुकले जानकारी दिए । प्रहरीले सिराहादेखि अड्डासार गर्दै राउतलाई रुपन्देही ल्याइएको छ । सिरहा...बाँकी

पर्यटक महिलाको ‘ब्रा’ र ‘पेन्टी’मा चरेस भेटिएपछि‘

पर्यटक भिसामा नेपाल आएकी टर्किस नागरिक सुयस सेलेन स्वदेश फर्कन विमानस्थलमा पुगिन् ।सोमबार दिउँसो ३ बजे प्रस्थान कक्षमा पुगकी उनको साथमा सानो झोला मात्रै थियो । प्रहरीले झोला जाँच गर्दा झोला पास भयो । शरीरमा...बाँकी

परराष्ट्र भित्रै यस्तो गड्बडी, २४ करोड अनियमितता

परराष्ट्र मन्त्रालयमा वार्षिक करोडौं रूपैयाँ अनियमितता हुने गरेको छ। पारिवारिक तथा वैदेशिक भत्ता, औषधि उपचार खर्च लगायत शीर्षकमा परराष्ट्रमा एकै वर्ष करिब २४ करोड रुपैयाँ अनियमितता भएको देखिएको हो। यो खबर आजको नागरिक दैनिकमा सुरेन्द्र...बाँकी

मोर्चा निर्वाचन बिथोल्ने तयारीमा : आन्दोलनको कार्यक्रम आज घोषणा हुने

मधेसी मोर्चाले सरकारले घोषणा गरेको निर्वाचन बिथोल्ने आन्दोलनका कार्यक्रम तय गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।मोर्चाको शनिबार बसेको बैठकले मोर्चाका माग पूरा गर्नुको साटो सरकारले औपचारिकताका लागि मात्रै निर्वाचनमा सहभागी हुन आह्वान गरेको भन्दै...बाँकी