OnlinePana

गृहपृष्ठ रोचक बिचित्र

दैनिक २२ घण्टा सुत्ने युवती

सामान्य वयस्क व्यक्तिहरू दैनिक ८ देखि १० घण्टा सुत्छन् तर बेलायतकी २२ वर्षीया बेथ गोडियर नाम गरेकी एक युवती १७ वर्षको उमेरदेखि दैनिक २२ घण्टा सुत्दै आएकी छिन् । बाँकी रहेको दुई घण्टा पनि उनी...बाँकी

एयरपोर्टका सुरक्षा अधिकारीले बच्चाकी आमालाई दुध निचोर्न आदेश दिएपछि ‘

भारतीय मूलकी एक सिंगापुरे महिलामाथि एयरपोर्टमा सुरक्षा जाँचको नाममा अनौठो दुव्र्यवहार भएको छ । ३३ वर्षकी गायत्री बोस जर्मनीको फ्रान्कर्फट विमानस्थलबाट पेरिस जाने विमानमा चढ्दै थिइन् । सुरक्षा जाँचका क्रममा उनलाई रोकियो । किनकि उनको...बाँकी

हैट आफ्नै पतिले काटिदिए दुवै कान

, अफगानिस्तानमा एक २३ वर्षीया युवतीका दुवै कान आफ्नै श्रीमान्ले काटिदिएका छन् । उत्तरी प्रान्त बाल्खकी जरिना नाम गरेकी युवती पतिले कान काटिदिएपछि उपचारका लागि अस्पतान भर्ना भएकी छिन् । घटनापछि जरिनाका श्रीमान् भागेको प्रहरीले...बाँकी

प्रेममा फस्ने डरले छोरीलाई स्कुल जान रोक

कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार देवी माध्यमिक विद्यालयको हो । यस्तो घटना...बाँकी

कुखुरालाई जेल

मध्य अमेरिकी देश होण्डुरसमा कुखुरालाई जेल हालिएको छ । उक्त कुखुरा आफ्नो छिमेकीको खेतमा बारम्बार पस्ने र खेतमा रहेका बाली विरुवा खाइदिएर नोक्सान गरिदिएको थियो । साथैँ खेतमा रहेका रुखमा चढेर जोड जोडसँग बासेर मानिसहरुलाई...बाँकी

१३० पत्नीका श्रीमान्‌को मृत्यु

नाइजेरियाली नागरिक मुहम्मद बेलो अबुबकरको ९३ वर्षको उमेरमा शनिबार निधन भएको छ। कुनै बेला उनी मुस्लिम धर्मगुरु मौलवी समेत रहेका थिए । उनले १३० जना महिलासँग विवाह गरेका थिए । आफूलाई विवाह गर्नका निम्ति अल्लाहले...बाँकी

यस्तो थियो यूवतीको शौच : नै भाइरल भएको तस्बिर !

यूवतीको शौच : नै भाइरल भएको तस्बिर यहि हो । जापानको एउटा रेस्टुरेन्टमा भएको ट्वाइलेट अहिले सामाजिक सञ्जाल र अनलाइनतिर भाइरल भइरहेको छ । किनकि, यो ट्वाइलेट अचम्मको छ । जपानका विभिन्न रेस्टुरेन्टमा मानवको आकारमा...बाँकी

शरीरको माथिल्लो भागमा कपडा नै नलगाई रंगको भरमा मात्रै वाक गरेपछि

मोडल केली क्लेन लण्डनको ब्यस्त सडकमा अर्धनग्न बनेर घुमफीर गरेको तस्विरले यतिबेला हंगामा मच्चाएको छ । झट्ट हेर्दा शरीरमा कपडा लगाएको जस्तो देखिए पनि मोडल केली क्लेनले शरीरको माथिल्लो भागमा रंग मात्रै पोतेर अर्धनग्न नै...बाँकी

अचम्मको मन्दिर जहाँ महिलाका ब्रा र पेन्टी सजाएर राखिन्छ

मन्दिरलाई पवित्रता स्थल मानिन्छ । जहाँ फोहोर, अनावश्यक सामाग्रीहरु लैजान प्रतिबन्ध गरिन्छ । तर जापानमा यस्तो मन्दिर छ जहा महिलाका भित्री बस्त्र सजाएर राखिन्छ । जापानको राजधानी टोक्योमा यो मन्दिर अवस्थित छ । जुन मन्दिर...बाँकी

शवयात्रामा पनि सेक्सी नृत्य

ताइवानका राजनीतिज्ञ तुङ सियाङको ७६ वर्षको उमेरमा निधन भयो । चायी काउन्टीमा लोकप्रिय थिए । शवयात्रामा दशौं हजारले सहभागिता जनाए । तुङका छोरा तुङको चेङले शव यात्रालाई सर्वोत्कृष्ट बनाउन दुई सय मोटर भाडामा लिए ।...बाँकी