OnlinePana

गृहपृष्ठ जीवन शैली, विचार, साहित्य

“तिम्रो यो सुन्दरताको दोष हुन सक्छ”

– हरि थापा भन्छोै तिमी शान्ती चाहिन्छ सबैले भने जस्तो सोचे जस्तो शान्ती र समृद्दि कहा पाईन्छ कोहि न कोहि हरेक ब्यवस्थामा असन्तुष्टि हुन्छन१ गित भने सधै समृद्दि र विकाको सबैलाई समेटेर गाईन्छ तिम्रो योजना...बाँकी

स्थानिय निकायमा उमेद्वारको कस्ताे भुमिका ?

लगभग २० वर्ष पछी हुन गैरहेको स्थानिय निर्वाचनले देशमा खुशीयाली छायको छ । लामो समय देखी बिभिन्न दलमा संघर्श गरी रहेका कार्यकर्ताका लागि स्थानिय निकायमा अवसर ल्याको छ । निर्वाचनको उत्कृष्ट परिणामका लागि बिकास निर्माण...बाँकी

एमालेको किन विरोध !

भारतीय नाकाबन्दिको बिरोधगर्दा मधेस बिरोधि भयो । जातिय राजनीति ठीक होइन भन्दा जनजाती बिरोधि भयो । बहुपहिचान, बहुसंस्कृतिको कुरागर्दा पहिचान बिरोधि भयो । चाइनासँग पारबाहन सन्धिसम्झौता गर्दा भारत बिरोधि भयो । अझ रेलमार्ग हुलाकिमार्ग चक्रपथहरु...बाँकी

सँगै बाँच्नुको छुट्टै आनन्द

आचार्य लक्ष्मण भण्डारी, चराचुरूङ्गीहरु उडिरहेका छन् । कीराफट्याङ्ग्राहरुको किरकिर र झिरझिर आवाजले पनि सुमधुर सङ्गीतको सिर्जना गरिरहेछ । कोमल घाँसका त्यान्द्रामा चरिरहेका मृगका पाठाहरु त्यत्तिकै सुन्दर देखिएका छन् । बोटबिरूवाहरुको समूहले वनको घनत्व निकै बढाएको...बाँकी

६ मधेसकेन्द्रित दलको एकताबाट यस्तो आयो तरंग

६ मधेसकेन्द्रित दल एकता भएर राष्ट्रिय जनता पार्टी घोषणा गरिएपनि निर्वाचन आयोगमा भने सो नाममा एक महिनाअघि नै दल दर्ता भएको पाइएको छ । मधेसकेन्द्रित ६ दलले हिजोमात्र एकता घोषणा गरेर पार्टीको नाम राष्ट्रिय जनता...बाँकी

खुल्ला दिसामुक्त अभियानमा युवा र महिला

मोरङको थलाहा गाविस (हाल कटहरी गाउँपालिकां) लाई खुल्ला दिसामुक्त घोषणा गर्ने अवस्थासम्म ल्याउन सुरुमा निक्कै समस्या परेको थियो । अधिकांश दलित समुदायको बसोबास रहेकोले यस्तो समस्या देखिएको हो । चर्पी प्रयोगको महत्व नबुझ्दा चर्पीमा दिसा...बाँकी

तब न केपी ओली ! त्यसै भएको हैन् भारतमा राष्ट्रपतिको अपमान

राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विदेश भ्रमण नै विवादमा फसेको छ । छिमेकी देश भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा पाँचदिने राजकीय भ्रमणका क्रममा सोमबार नयाँदिल्ली पुगेकी राष्ट्रपतिलाई पहिलो गासमै ढुंगा लागेको छ । भारतले कनिष्ठ...बाँकी

द्वन्द्वकालका ज्यादतीहरूलाई सामसुम पार्न व्यस्त देउवालाई अचेल ती कार्यकर्ताको पीडाले पोल्छ कि पोल्दैन : प्रदिप ज्ञावालीको विचार र विश्‍लेषण

केही समययता नेपाली कांग्रेसका नेताहरू, विशेष गरेर शेरबहादुर देउवा प्रदिप ज्ञावालीको विचार र विश्‍लेषण अतिवादलाई नपुलपुल्याऊँ देउवाज्यू एकतर्फी वाक्युद्धमा उत्रिनुभएको छ । संगीन आरोपहरू लगाउँदै हुनुहुन्छ– ‘एमालेले पहाड र मधेसबीच विभाजन ल्याउन खोज्यो,’ ‘राष्ट्र विखण्डन...बाँकी

हिसिला यमी बिरुद्ध सरस्वती, शान्ता र मनिताको यस्तो अपिल

सरस्वती सुब्बा, शान्ता चौधरी र मनिता घिमिरेले एक अपिल जारी गरेर हिसिला यमीले दिएको देशद्रोही अभिव्यक्ति सम्बन्धमा थप टिप्पणी गरेका छन् । अपिलमा भनिएको छ– ‘देशलाई खारेज गर भनी दिइएको अभिव्यक्ति भाषिक समस्याका कारण आएको...बाँकी

केटालाई डेटमा किन नलैजाने ?

अघिल्ला पुस्ताहरुको विद्रोहले अहिले हामी एक पाईला बाहिर निस्किसकेका छौं । हामीसंग शिक्षा, सूचना र बाहिरी दुनियाँसंगको पहुँच छ । तर के हामीले यो अवसरको सदुपयोग गरिरहेका छौं ? कामना न्यौपाने टिकट लिन जाने होइन ? उज्यालो...बाँकी