OnlinePana

गृहपृष्ठ अर्थ, नयाँ पिढी, समाचार

शिक्षक पेशा राजिनामा दिएर गाईपालन

  सरकारी नोकरी कसलाई खान मन हुँदैन र ? तर त्यो जवाफ मोरङको मधुमल्ला गाविसका एक शिक्षक कृष्ण आचार्यको सवालमा गलत हुनसक्छ । माध्यमिक तहमा १२ वर्षसम्म नेपाली विषय अध्यापन गराउनु भएका मधुमल्ला–९ का कृष्ण...बाँकी

आन्तरिक राजस्व कार्यालय भरतपुरद्धारा तीन अर्ब ३५ करोड बढी राजस्व सङ्कलित

  आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब रु तीन अर्ब ३५ करोड बढी राजस्व सङ्कलन गरेको छ ।कार्यालयका कर अधिकृत जीवराज निरौलाका अनुसार गत आवको ९ महिनामा...बाँकी

पोखरावाट करोडौ रकम हिनामिना गरि फरार भएका रविचन्द्र खनालले ‘खुल्लापत्र’ भन्दै यस्तो लेखे…

बैंक, वित्तीय सस्था तथा सर्वसाधारण वाट करोडौ रकम कुम्ल्याएर फरार रहेको भनिएका रविचन्द्र खनालले खुल्ला पत्र भन्दै फेसबुकमा  स्टाटस राखेका छन् । फरार भएपछी आफ्नो फेसबुक एकाउन्ट समेत निष्क्रिय (डीसेवल) बनाएका खनालले  १० दिन पछी आइतवार बिहान...बाँकी

राष्ट्रिय वाणिज्य बैंकलाई आस्बा प्रणालीको अनुमती

नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका,२०७३ बमोजिम धितोपत्र दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्ने अर्थात आस्बा प्रणालीको अनुमती दिएको छ । बैंकले अनुमती प्राप्त गरेको आस्बा प्रणाली...बाँकी

एमाले अध्यक्ष ओलीले भने ‘लोडसेडिङ मैले हटाएको हुँ, अहिलेकाे सरकारले जस मात्रै लिन खोज्यो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोडसेडिङको अन्त्य आफू नेतृत्वको सरकारले बनाएको कार्ययोजना अनुसार भएको बताउँदै वर्तमान पुष्पकमल दाहाल प्रचण्ड सरकारले त्यसको जस मात्रै लिएको बताएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा बोल्दै...बाँकी

एनसेलले ल्यायो फेरी नयाँ डेटा प्याक ‘इन्टरनेट सबैका लागि’

‘एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिम अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ, जस अन्तर्गत एनसेलका सम्पुर्ण ग्राहकहरुले अब अझै बढी डेटा भोलुमका साथ विभिन्न समयावधिका डेटा प्याकहरु खरिद गरि मजा लिन सक्नेछन् । नयाँ डेटा...बाँकी

पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटलहरु हुनथाले भरिभराउ

  पर्यटकीय मौसम सुरु भएसँगै मुस्ताङका होटल आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।चैत महिनाको पहिलो सातादेखि पर्यटकको आवागमन बढेपछि जिल्लाका होटल अग्रिम बुकिङ हुन थालेका हुन् । अनुकूल मौसममा मुस्ताङमा पोखरा–जोमसोम हवाई मार्गबाट समेत पर्यटक...बाँकी

झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउ बिक्री

झापामा वार्षिक रु पाँच करोड बराबरको च्याउको कारोबार हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा च्याउखेती गर्ने उद्यमी २७० जना छन् । एकजना उद्यमीले बर्सेनि करिब रु दुई लाखदेखि रु तीन लाखसम्मको...बाँकी

नेविसंघ नेतृ बिनिता अधिकारीद्धारा सिपमूलक कामको थालनी

नेपाल विद्यार्थी संघ (नेविसंघ) की नेतृ बिनिता अधिकारीले नेविसंघको ४८ औं स्थापना दिवसको अवसरमा बुधबार सिपमूलक कार्यक्रम संचालन गरेर महिलाहरुलाई सचेत र जागरुक बनाउने कामको सुरुवात गरेकी छिन् । नेविसंघको पूर्व केन्द्रीय सदस्यसमेत रहेकी उनले...बाँकी

महोत्तरीमा भारी वर्षा, सयौँ हेक्टर जग्गाको तरकारीबाली नष्ट

  महोत्तरी जिल्लामा आज बिहान ३ बजेदेखि भारी वर्षा भएको छ । तीव्र हावाहुरीसँगै भएको भारी वर्षाका कारण जिल्लाका विभिन्न गाउँ ठाउँमा सयौँ हेक्टर जग्गामा लगाइएको तरकारीबाली पनि हावाहुरी र वर्षाले नष्ट पारेको छ ।...बाँकी