OnlinePana

गृहपृष्ठ अर्थ

गरिब निवारण गर्ने मन्त्रालय आफै गरिबी भएपछि

ग्रामीण क्षेत्रमा गरिबी निवारण गर्न भनेर स्थापित सहकारी तथा गरिबी निवारण मन्त्रालय आफैँ गरिब भएको छ । अर्थमन्त्रालयले सो मन्त्रालयलाई गरिबी निवारण कार्यक्रम सञ्चालन गर्न भनेजति रकम विनियोजन नगरेपछि र गरिबी निवारणसम्बन्धी कार्यक्रम आफ्ना मन्त्रालयको...बाँकी

छ महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको वृद्धवृद्धाको गुनासो

उदयपुर जिल्लाको पूर्वी क्षेत्रको बेलका नगरपालिका, चौदण्डी तथा त्रिुयगा र कटारी नगरपालिका क्षेत्रका वृद्धवृद्धाले आफूहरूले छ महिनादेखि सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसकेको भन्दै गुनासो पोख्न थालेका छन् । सरकारले छ महिनादेखि आफूहरूलाई सामाजिक सुरक्षा...बाँकी

अब १ रुपैयाँमा एनसेलको सिम पाइने

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ । यस योजना अन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम...बाँकी

आयल निगमको एक करोड दीपकको खल्तीमा

नेपाल आयल निगमले राप्रपाको महाधिवेशनमा एक करोड रुपैयाँ दीपक बोहोरालाई दिएको छ । सातवटा प्रदेशमा आयल निगमको डिपो संचालनका लागि आपूर्तिमन्त्री बोहोराले निगमलाई अधिकार दिएपछि निगम प्रमुख गोपालबहादुर खड्काले उपहारस्वरुप महाधिवेशनको मुखमा एक करोड रुपैयाँ दिएका...बाँकी

श्रम गरे आफ्नै गाउँठाउँमा मनग्य आम्दानी हुने उदाहरण

श्रम गरे आफ्नै गाउँठाउँमा बसेरै मनग्य कमाइ गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, हमरजुङ– ७ का ४७ वर्षीय अमरकृष्ण बस्नेत । छवर्ष मलेसिया बस्दा उनले निकै दुःख पाए । घर जग्गा धितो राखेर उनी विदेश...बाँकी

सात लाख साथमा लिएर अर्कैसँग गएपछि बालबच्चा बिचल्लीमा

श्रीमान्ले विदेशबाट पठाएको रु सात लाख साथमा लिएर अर्कैसँग हिँडेपछि उनका तीन बालबच्चा बिचल्लीमा परेका छन् । उनी साविक डिल्लीचौर–३ लोर्पा गाउँकी २८ वर्षीया सुज्र्या बुढा हुन् । बुढाले १८ दिनअघि तत्कालीन मालिकाठाँटा–१ का मीनबहादुर...बाँकी

लोडसेडिङका हिरो कुलमान घिसिङलाई हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई मुलुकमा लोडसेडिङमुक्त गर्नको लागि आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोमा उनको योगदानको कदर गर्दै हाइड्रो नेपालले २०७३ को लागि हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड प्रदान...बाँकी

नेपालमा भारु पाँच सय र हजार नोट सटहीमा जटिल बन्दै

नेपालमा रहेका पाँच सय र हजार दरका भारतीय नोटको सटही थप जटिल बन्दै गएको छ । भारतीय नोट सटही बारे भारतले लिखित रुपमा कुनै प्रतिक्रिया नदिएकाले नोट सटही झन जटिल बन्दै गएको हो । नेपालले...बाँकी

सरकारी ढुकुटीमा एनसेलको १७९ अर्ब योगदान

विदेशी लगानीमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई विविध शुल्क, रोयल्टी र करअन्तर्गत हालसम्म १ खर्ब ७९ अर्ब रुपैया“ योगदान गरेको देखिएको छ। ठूला करदाता कार्यालयका अनुसार विगत पाँच वर्षमा राजस्वमा प्रत्यक्ष करतर्फ ६९...बाँकी

फेरी भयो एयरपोट तिलगंगामा अर्को उदेक लाग्दो सुनकाण्ड !

एयरपोटको तिलगंगामा एक उदेक लाग्दो सुनकाण्ड घटना घटेको खबर छ । सुन तस्करबारे पछिल्लो समय बिभिन्न समाचारहरु सार्वाजनिक भइरहेकै बेला फेरी अर्को सुनकाण्डले प्रहरीलाई सास्ती गराएको खबर छ । समाचार श्रोतका अनुसार नेपाल प्रहरीले सुन...बाँकी