OnlinePana

गृहपृष्ठ मुख्य खबर, शिक्षा स्वास्थ्य, समाचार

काठमाडौं उपत्यका मानिसको लागि चौबीसै घन्टा खतरा

घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे हुने काठमाडौं उपत्यकाको परिचय नै हो । पछिल्लो पटक उपत्यकाको प्रदूषण निकै बढेको छ । नेपाल सरकारले तोकेको मापदण्ड अनुसार अहिले मानव स्वस्थ्यका लागि उपत्यका चौबीसै घन्ट खतरा...बाँकी

भारतमा फैलियो नयाँ प्रजातिको स्वाइन फ्लू ,नेपालमा पनि बढ्दो जोखिम

  भारतमा अहिले नयाँ प्रजातिको स्वाइन फ्लू फैलिरहेको छ । स्वाइन फ्लूको नयाँ प्रजाति देखा परेकाले नेपालमा पनि जोखिम बढेको डाक्टरले बताएका छन् । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार स्वाइन फ्लूको...बाँकी

विद्यार्थीको सिकाइ उपलब्धि बनाउनको लागी देशभर भर्ना अभियान सञ्चालन

  ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्षको विद्यार्थी भर्ना अभियान देशभर एकैसाथ सुरु गरेको छ । यही वैशाख २ गतेदेखि अभियान सुरु गर्ने भनिए पनि त्यस दिन शनिबार...बाँकी

प्रवासीले बिधालय पुन निर्माणका लागी यसरी गरे १२ लाख सहयोग

  बेनी नगरपालिका–३ भकिम्लीमा रहेको जयन्ती माविको कक्षा कोठा भवन निर्माणका लागि अमेरिकाबाट रु १२ लाखभन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । अमेरिकामा रहेका भकिम्लीका बासिन्दाले सङ्कलन गरेर पठाएको रु १२ लाख १२ हजार...बाँकी

चक्रपथ सफाइ अभियान पनि प्रारंभ

बागमति सफाई अभियानपछि चक्रपथ सफाइ अभियान पनि प्रारंभ गरिएको छ । चक्रपथमा बढदो फोहरलाई ध्यानमा राखी चक्रपथ सफाई अभियान प्रारंभ गरेकोमा शहरी बिकास मन्त्री अर्जुननरसिह केसीले खुशी ब्यक्त गरेका छन् । यो अभियानमा सरकारको पनि...बाँकी

अब रक्सी छोड्ने प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ताथ स्वास्थ्यमन्त्री गगन थापाले रक्सी नखाने प्रतिबद्धता जनाएका छन् ।नयाँ बर्षको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्री थापाले यस्तो प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा मन्त्रालयले स्वास्थ्यसम्बन्धी...बाँकी

गाडी चलाउँदा हर्न बजाउदै हुनुहुन्छ नबजाउहोस् किनकी चोक–चोकमा छ निगरानी

सरकारले काठमाडौं उपत्यकामा शुक्रबारदेखि हनृ बजाउन निषेध गरेको छ ।सवारीचालकले जथाभावी हर्न बजाएर ध्वनी प्रदुषण गरेको भन्दै हर्न बजाउन रोक लगाइएको हो । ट्राफि प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्रबहादुर मल्ल अघिल्लो दिनको तुलनामा १ गते हर्न...बाँकी

स्वास्थ्य मन्त्री गगन थापाको ‘रक्सी नखाने’ अभियानमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साथ, के भने प्रधानमन्त्रीले ?

‘म स्वस्थ–मेरो देश स्वस्थ’ नारासहित स्वास्थ्य मन्त्रालयले ‘मेरो वर्ष’ अभियान सुरु गरेको छ।स्वास्थ्य मन्त्रालयले पाँच वटा प्रतिबद्दतासहित सुरु गरेको अभियानको नयाँ बर्षको अवसर पारेर शुक्रबार काठमाडौँको दशरथ रंगशालाबाट सुरु गरियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले...बाँकी

होसियार आजदेखि उपत्यका ‘हर्न निषेधित क्षेत्र’, दुईवटा अवस्थामा मात्र हर्न बजाउन पाइने

उपत्यकामा आजदेखि ‘हर्न निषेधित क्षेत्र’ नियम लागू भएको छ । उपत्यकालाई हर्न निषेधित क्षेत्र बनाउने स्थानीय प्रशासनको निर्णयअनुसार यस्तो नियम लागू गरिएकोे महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका डिआइजी मिङमार लामाले १ वैशाखदेखि...बाँकी

अभिभावक लुट्दै नीजि विद्यालय : मन्टेश्वरीकै शुल्क एक लाख पचास हजार सम्म

सरकारले ध्यान दिन नसक्दा अभिभावक यस वर्षमा पनि ठगीमा पर्ने भएका छन् । सरकारी बेवास्थाका कारण नीजि विद्यालयले अभिभावकलाई खुलमखुल्ला ठगी गर्नका लागि वातावरण पैदा गरेको छ । अभिभावक लुट्नेमा सबैभन्दा बढी एमाले निकटका विद्यालय...बाँकी