OnlinePana

गृहपृष्ठ फिचर न्युज, मुख्य खबर, शिक्षा स्वास्थ्य, समाचार

सरकारी कार्यालयमा कर्मचारीको मनोमानी समय परिधिमा अनियमितता

जे देखियो त्येही लेखियो अर्घाखाँचीका ग्रामिण भेगका सरकारी कार्यालय २ नबज्दै बन्द देखियो। तपाइँहरु सबैलाई थाहा नै होला सरकारी संघ सस्था,कार्यालयहरु कति देखि कति बजेसम्म खुल्ला रहि सेवा ग्राहिको सेवामा समर्पित रहनुपर्छ भनेर पक्कै पनि...बाँकी

किन गरिन् जयकलाले ट्रमामा सेन्टरमै आत्महत्या

ट्रमा सेन्टरमा उपचार गराइरहेकी ६० वर्षिया जयकला घर्ती मगरले बिहीबार बिहान आत्महत्या गरेकी छिन् । वीर अस्पतालसँगै रहेको ट्रमामा मगरले पाँचौ तलाको झ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् । बाग्लुङ स्थायी ठेगाना भएकी उनले बिहीबार विहान...बाँकी

कुन कुन रोगमा दियो सरकारले निशुल्क उपचार ? विश्व स्वास्थ्य दिवस

सरकारले विपन्न, पिछडिएका र दुर्गम क्षेत्रका जनतालाई लक्ष्य गरी विभिन्न रोगको निःशुल्क उपचार र १२ प्रकारका कडा रोगको उपचारमा आर्थिक सहयोग दिँदैआएको छ । बर्सेनि अर्बौं रुपैयाँ यस्ता रोगको उपचारमा खर्च हुने भए पनि लक्ष्यित...बाँकी

गगन थापाले गरे अर्को यस्तो घोषणा : ‘आजबाट कान्ति बाल अस्पतालमा शिशुको उपचार निस्शुल्क’

स्वास्थ्यमन्त्री भएपछि एकपछि अर्को राम्रो काम गर्दै आएका गगन थापाले पुनस् अर्को लोकप्रिय कामको सुरुवात गरेका छन् ।मन्त्री थापाको पहलमा अबदेखि नवजात शिशुले कान्ति बाल अस्पतालमा निस्शुल्क उपचार सेवा पाउने भएका छन् । स्वास्थ्यमन्त्री भएपछि...बाँकी

रत्नराज्य लक्ष्मी क्याम्पस(आर आर)मा  स्ववियु कार्यसमितिले पूर्णता पायो

चैत १५ गते सम्पन्न रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)कार्यसमितिले पूर्णता पाएको छ ।समानुपातिक निर्वाचनबाट प्राप्त मतको आधारमा सङ्गठनले कार्यसमिति मनोनीत हुने प्रतिनिधि पठाएपछि पूर्णता पाएको निर्वाचन समितिका सदस्यसचिव कृष्णप्रसाद ज्ञवालीले जानकारी गराए ।...बाँकी

व्यायाम नगर्दा हृदयघातको खतरा

विश्वमा हरेक वर्ष ५० लाख मानिसको शारीरिक अभ्यास नगर्दा ज्यान जाने गरेको पाइएको छ । बेलायतको हार्ट फाउण्डेशनले जारी गरेको प्रतिवेदनमा शारीरिक व्यायाम नगर्दा हृदयघातको खतरा उच्च हुने उल्लेख गरेको छ । शारीरिक निष्क्रियता विश्वमा...बाँकी

५९ जना मोतिबिन्दु भएका रोगी को निःशुल्क शल्यक्रिया

  जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुमा सम्पन्न निःशुल्क शिविरमा मोतिबिन्दु भएका ५९ जनाको शल्यक्रिया गरिएको छ । तिलगङ्गा आँखा अस्पताल र जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुको संयुक्त आयोजनामा आइतबार र सोमबार भएको शिविरमा ६०४...बाँकी

शिक्षामा नयाँ नीति ‘प्लस टु’ले डाक्टर–इञ्जिनियर पढ्न नपाउने

देशमा हाल भइराखेको शिक्षा नीति विदेशी दातृ राष्ट्रका डलरसहित सम्बन्धित छ । सित्तै पाए अलकत्रा समेत खान नछाड्ने हाम्रा नेताले डलर देखाएपछि मुलुकको भविष्य, उन्नति प्रगति, विकास पथलाई जतिसुकै असर गरेपनि सात पुस्ताको सम्पत्ति आर्जन...बाँकी

बाटोको छेउमा दिसा गर्ने १७ जना पक्राउ, समाते एक अर्काको कान

जनकपुरमा खुल्ला ठाउँ र बाटोको छेउमा दिसा गरिरहेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुल्ला ठाउँमा दिसा गरिरहेकै अवस्थामा धनुषाको सिनुरजोडाका १२ जना र जनकपुर मुजेलियाका ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । घरमा...बाँकी

अब ओलीको पुस्तक चिनियाँ विश्वविद्यालयमा

बुद्धि शर्मारसीयान, चीन–पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अंग्रेजी भाषामा प्रकाशित भाषणहरुको संग्रह चीनको सीयान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । ओलीका विभिन्न भाषण एवं धारणाहरु समेटिएको पुस्तकको अंग्रेजी संस्करण सेलेक्टेड स्पिच...बाँकी