OnlinePana

गृहपृष्ठ शिक्षा स्वास्थ्य

गर्मीमा पुदिनाले गर्छ काइदाको फाइदा

गाउँघरमा पाइने पुदिनामा कैयौं औषधिको गुण पाइन्छ । यसमा भिटामिन ‘ए’ को मात्रा धेरै हुने भएकाले मानव स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । यसले मुहार चम्किलो बनाउन पनि त्यतिकै सहयोग गर्छ । यो गर्मीका समयमा...बाँकी

बैतडीमा एकसय ५५ जना क्षयरोगी भेट्टिए

चालु आर्थिक बर्षकोे साउनदेखि हालसम्म बैतडीमा एकसय ५५ क्षयरोगीका बिरामी भेट्टिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ सुपरभाइजर देव जोशीका अनुसार एकसय १४ पुरुष र ४१ महिला क्षयरोगी भेट्टिएका हुन् जसमा एकसय नौ फोक्सोको क्षयरोगी ९सर्ने...बाँकी

पृथ्बीराजमार्ग बस संचालक समितिद्धारा सहारा एकेडेमीलाई सहयोग

पोखरा १७ दोभिल्लामा रहेको सहारा एकेडेमीलाई दिगो रुपमा संचालन गर्न पृथ्बीराजमार्ग बस संचालक समितिले नयाँ ढंगले सहयोग गर्ने भएको छ ।समितिका अध्यक्ष ऐन कुमार साई सहितको समितिको पदाधिकारीको जम्वो टिमले बुधबार एकेडेमीको अवलोकन गर्दै एकेडीमीलाई...बाँकी

गगन थापा मेयरमा चुनाव नलड्ने

  म काठमाडौं महानगरपालिकाको मेयर लड्न चाहन्छु भन्ने आसयका साथ विभिन्न माध्यममा चर्चा भइरहेका छन् । यसमा सत्यता छैन । अहिले सांसदको जिम्मेवारीमा छु । यो ठूलो जिम्मेवारी हो । त्यसमाथि देशको एउटा जिम्मेवार मन्त्रीका...बाँकी

ने.बि. संघ र अखिलबीच कडा प्रतिस्पर्धा : आरआर स्ववियूमा कसले मार्ला बाजी

काठमाडौं कै ठुलो क्याम्पसका रुपमा चिनिने रत्न राज्य लक्ष्मी क्याम्पस (आर.आर.) मा भोली (मंगलबार) स्वतन्त्र बिधार्थी युनियन (स्ववियू) को चुनाव हुने निश्चित भएको छ । लामो समयको बिवाद र असहमति टुंगिएसँगै चुनाव हुने निश्चित भएको...बाँकी

सवै जिल्लामा पाठेघरको मुखमा हुने क्यान्सरको निःशुल्क परिक्षण सेवा सुरु : मन्त्री गगन थापा

स्वास्थ्य मन्त्रालयले यसै आर्थिक बर्षभित्रमा देशभरका सवै जिल्लामा पाठेघरको मुखमा हुने निःशुल्क क्यान्सरको परिक्षण सेवा सुरु गर्ने भएको छ । नेपालका अधिकांश महिलाहरुको मृत्युको मुख्य कारणको रुपमा रहेको पाठेघरको मुखमा हुने क्यान्सर न्युनिकरणका लागि मन्त्रालयले...बाँकी

विद्यालयलाई राष्ट्रिय वाणिज्य बैंकद्धारा कम्युटर प्रदान

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भोजपुर जिल्लाका ग्रामिण क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुलाई कम्प्युटर र ल्यापटप प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह कार्यक्रम अन्तर्गत जिल्लाको विद्योदय माध्यामिक विद्यालय, सरस्वती निम्न माध्यामिक विद्यालय र...बाँकी

कर्मचारीको हकहितबाहेक केही सोच्न सक्दिन : सुनिल लामछिाने

नेपाली कांग्रेसनिकट नेपाल निजामति कर्मचारी युनियन (संघ) का नवलपरासीका अध्यक्ष सुनिल लामिछानेले कर्मचारी संघ संगठनले जनताको पक्षमा समर्पित भएर काम गर्नुपर्ने बताएका छन् । ‘ वाध्यताबस कुनै न कुनै राजनीतिक दलसँग नजिक भएर काम गर्नु...बाँकी

माछाको तेल शिशुमस्तिष्कको लागी लाभदायक

अस्ट्रेलियाका अनुसन्धानकर्ताले १० वर्ष लगाएर गरेको अनुसन्धानबाट माछाको तेलको प्रयोगले गर्भमा रहेको शिशुको बुद्धिको थप विकासमा कुनै प्रभाव नपार्ने देखिएको हो । तर २५ सय भन्दा धेरै गर्भवती महिलामा गरिएको नयाँ अध्ययनले माछाको तेलको प्रयोगले...बाँकी

मुहान देखि मुखसम्म पानी सफा हुनु पर्छ

२५औं अन्तराष्ट्रिय पानी दिवस तथा कुलुङ खोला खानेपानी सरसफाई आयोजना उपभोक्ता सस्था पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१ पचभौयाको १९औं बार्षिक साधारण सभा तथा नवौं अधिवेशनका सहभागी बक्ताहरुले मुहान देखि मुखसम्मको पानी सफा हुनु पर्नेमा...बाँकी