OnlinePana

गृहपृष्ठ पत्रपत्रिका विशेष, मुख्य खबर, शिक्षा स्वास्थ्य, समाचार

लाखौँ खर्च भयो, तर स्ववियु निर्वाचन भएन

त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचन सम्पन्न हुन नसक्दा विभिन्न ३६ क्याम्पसले लाखौँ रुपैयाँ व्यर्थमा गुमाएका छन् । त्रिविका ठूला आंगिक क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु भए पनि सम्पन्न हुन सकेन । जसका कारण विद्यार्थीबाट...बाँकी

नर्सहरुको अनुभवः बिरामी आउँदा गाली, फर्किँदा माफी

मानसिक रोगी अस्पतालमा आउँदा धेरै रिसाहा, कोही नबोल्ने भएका कारण नर्सहरुलाई भने धेरै समस्या हुनेगरेको पाइन्छ ।अरु रोगीभन्दा मानसिक रोगीलाई बुझाउन गाह्रो हुने तथा नबुझ्ने भएका कारण नर्सले उनीहरूको सेवामा बढी समय दिनुपर्ने हुन्छ ।...बाँकी

एसइईमा चिट चोराउने पाँच निरीक्षक निष्कासित

केन्द्राध्यक्ष र निरीक्षककै मिलेमतोमा माध्यमिक शिक्षा परीक्षा (एसइई) अमर्यादित बनेको खबर आजको कान्तिपुरमा छ । परीक्षा अनुशासन पालनका लागि केन्द्राध्यक्षका लागि जारी गरिएको १९ बुँदे निर्देशनविपरीत अमर्यादित क्रियाकलाप गरेको भन्दै परीक्षा अनुगमन समितिले तीन केन्द्राध्यक्षलाई...बाँकी

असम्भव भन्ने के रहेछ र !, मुखले लेखेर माध्यमिक शिक्षा परीक्षा

रत्ननगर–१६ खैरेटीका २० वर्षीय भरत गुरूङको हातखुट्टा चल्दैनन । आमाको कोखबाटै उनी अपाङ्ग भएर जन्मिए । हातखुट्टा नचले पनि उनी प्रस्टै बोल्छन् । दिमाग निकै तेजिलो भएका उनी पढाइमा अब्बल विद्यार्थी हुन् । हातले लेख्न...बाँकी

डाक्टरको लापरवाहीबाट बिरामीको मृत्यु भएको भन्दै प्रर्दशन,डाक्टरलाई हदैसम्मको कारवाहीको माग

हेटौडाको चुलेहिल हस्पिटलमा एपेन्डिसाईटको उपचारको क्रममा एक जना किशोरको मृत्यू भएको छ । कैलास गाउँपालिकाको कालिकाटार निवासी १६ वर्षिय किसन वाइवाको गए राती मृत्यू भएको पिडितका आफ्न्त ठाकुर वाईवाले जानकारी दिए । चुरेहिल हस्पिटलमा शल्यक्रिया...बाँकी

६८ बर्षीय दुर्गेले दिए ‘एसइई’

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ६८ वर्षीय दुर्गे कामी सहभागी भएका छन् । कामीले फेदिखोलास्थित सिद्धार्थ मावि केन्द्रबाट परीक्षा दिएका हुन् । उनी फेदीखोलास्थित कालाभैरव माविका नियमित छात्र हुन् । उनी चार वर्षदेखि सोही विद्यालयमा अध्ययनरत...बाँकी

विद्यालय जलेर ध्वस्त भएपछि टहरामा कक्षा सञ्चालन

बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयको भवन आगलागीबाट जलेर ध्वस्त भएपछि पठनपाठन प्रभावित भएका छन् । एक सय ७४ जना बालबालिका अध्ययन गर्ने सो विद्यालयको पाँचवटा कक्षा टहराबाट सञ्चालन भएको छ । कक्षा ४,...बाँकी

इटहरीका सीमान्तकृत समुदायका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

इटहरी उपमहानगरपालिकाको सहरी गरिब दलित तथा सीमान्तकृत समुदायका बालबालिकालाई आज रोट्र्याक्ट क्लब अफ डाउनटाउन विराटनगर र इटहरीको सक्रियतामा आवश्यक शैक्षिक सामग्री वितरण गरिएको छ । लामो समयदेखि इटहरी–१ को टेङ्ग्रा खोला किनारमा निःस्वार्थ भावनाले प्रेरित...बाँकी

श्रीसेती देवी मा.वि.को ५६ औं वार्षिक उत्सव सम्पन्न, ईन्द्रेणीको वेजोड प्रस्तुती

  सागर श्रेष्ठ, सिन्धुपाल्चोक । २०१७ सालमा स्थापना भएको ठूलोसिरुवारी स्थित श्री सेती देवी माध्यामिक विद्यालयको ५६ औं वार्षिक उत्सव भव्य समारोहको विच सम्पन्न भएको छ । पूर्व सुचना, वन तथा भू संरक्षण मन्त्री, सिन्धुपाल्चोक...बाँकी

जीवनको एक अविश्मरणिय र सफल यात्रा : भेडी गोठदेखि फ्रान्सको पहिलो महिला शिक्षामन्त्री

हाल सामाजिक सञ्जालमा एक युवतीले सानोमा भेडा चराउँदाको तस्बिरहरु भाइरल भइरहेको छ ।यो सबैलाई प्रेरणा दिने नजाद भल्लाउद–बेल्कासेम, एक मोरोक्कोकी केटीको कथा हो जो आज फ्रान्सको शिक्षा मन्त्री बन्न सफल भएकी छिन् । उनको जन्म...बाँकी