OnlinePana

गृहपृष्ठ शिक्षा स्वास्थ्य

डाक्टरहरुले दिएको बन्दिप्रत्येक्षीकरण रिट खारेज

काठमाडौं,१३ असार | नक्कली प्रमाणपत्र भएको आरोपमा प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले पक्राउ गरेका डाक्टरहरुले दिएको बन्दिप्रत्येक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।   यसअघि सर्वोच्चले उनीहरुलाई तीन दिन भित्र अदालतमा उपस्थित गराउन आदेश दिएको थियो...बाँकी

चारबुँदे माग सहित अनसनको तयारीमा : डाक्टर के सि

काठमाण्डौ,१२ असार | शिक्षण अस्पताल महाराजगन्जका प्राध्यापक डाक्टर गोविन्द केसि फेरी अनसनमा बस्ने  भएका छन्  । अख्यिार प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन सहितका बिभिन्न चार बुँदे माग सार्वजनिक गर्दे केसीले अनसनमा बस्ने बताएका...बाँकी

गुणस्तरिय डिपो प्रोभेरा उपलब्ध हुने व्यवस्था गर्न समितिको निर्देशन

काठमाडौं,१२ असार | व्यवस्थापिका संसदको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिले महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन डिपो प्रोभेरा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको उपलब्ध हुने व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको...बाँकी

गर्भवती अवस्थामा हुने कब्जियत र वाकवाकी हटाउन के गर्ने ?

काठमाडौँ ११ असार । वाकवाकी घटाउन – बिहान ओछ्यानबाट बिस्तारै उठ्ने । – भुटेको, कुरुम–कुरुम हुने खानेकुरा खाने । – चुइङगम वा चकलेट खाने । – थोरै–थोरै तर पटक–पटक खाना खाने । – कडा बास्ना भएको...बाँकी

आशा क्लिनिकको प्रशासिनक जिम्मेवारी पोखरा उपमहानगरपालिकालाई : आचार्य भन्छन्, भौतिक संरचना हस्तान्तरण गरेका छैनौं : व्यवस्थापनमा देखिएको कमजोरी हटाउनु पर्छ : मन्त्री थापा :

पोखरा, ११ अषाढ । पोखराको नयाँ गाउँमा अवस्थित आशा क्लिनिकको प्रशासिनक जिम्मेवारी पोखरा उपमहानगरपालिकाले लिएको छ । २०५७ सालमा स्थापित आशा क्लिनिकको स्वास्थ्य क्षेत्रको सम्पूर्ण जिम्मेवारी पोखरा उमपहानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीसँगको सहकार्यमा अगाडि बढाउने...बाँकी

गर्मीमा अपनाउनुपर्ने सावधानी :निशा धिमिरे

काठमाडौँ | निशा धिमिरे पेसाले मोडल तथा कलाकार हुन् । ललितपुरमा बस्दै आएकी उनि गर्मीमा बढी संवेदनशील हुन्छिन् । घरपरिवार तथा पेशा दुवैबाट समय व्यवस्थापन गरेर भए पनि उनी आफ्नो छाला तथा सौन्दर्यका लागि समय निकाल्छिन्...बाँकी

डोटीको तिखात्तर गाविस पहिलो साक्षर घोषणा

  डोटी,११ असार | डोटीको तिखात्तर गाविस जिल्लाको पहिलो साक्षर गाबिस घोषणा भएको छ । तिखात्तर गाबिसका ९५ प्रतिशत नागरिक साक्षर भएपछी साक्षर गाबिस घोषणा गरीएको हो । जिल्ला शिक्षा कार्यालयको सहयोगमा गाउँ शिक्षा समितिको...बाँकी

युवतीसँग सेक्स गर्नुअघि यी चार कुराहरु जान्नुहोस् ।

काठमाडौँ ११, असार। सेक्सका बारेमा महिला पुरुष दुबै धेरैभन्दा धेरै कुराहरु जान्न चाहान्छन् । तर उनीहरु कुरा गर्न लजाउँछन् । सुखद दापत्य जीवनको कल्पना गर्न चाहानुहुन्छ भने र परिवारमा आपसी सझदारी बढाउन चाहानुहुन्छ भने यस्ता...बाँकी

‘डी’ र ‘ई’ ग्रेड ल्याउने सबैले सीपमुलक तालिम लिन नपाउने !

 काठमाडौं,१० असार । एसएलसीमा सहभागी सबैले थप अध्ययनमा अवसर पाउने शिक्षा मन्त्रायको निर्णय छ ।  तर, सबैले सीपमुलक तालिममा समेत अवसर नपाउने भएका छन् ।   दुई विषयमा डि र ई ग्रेड आउने सबैका लागि...बाँकी

श्रीनगरडाँडामा बोरिङमार्फत पानी

पाल्पा, १० असार । तानसेनस्थित श्रीनगरडाँडामा ढुङ्गामा बोरिङ गरेर जमिनमुनिबाट पानी निकालिएको छ । डाँडामा पानी निकाल्न सफल भए पनि अहिले परीक्षणका रुपमा रहेको र डाँडामा पनि बोरिङको प्रयोग गरी पानी निकाल्न सकिने जानकारहरु बताउँछन्...बाँकी