OnlinePana

गृहपृष्ठ भिडियो, मनोरञ्जन

गायक राजकुमार देवकोटाको “टोलटोलमा हल्ला चल्यो” बजारमा (भिडियो-सहित)

गायक राजकुमार देवकोटाको वहुप्रतिक्षित गीत “टोलटोलमा हल्ला चल्यो” भिडियोमा सार्वजनिक भएको छ ।दिनेश सुवेदीको शब्द र सन्तोष श्रेष्ठको संगीतमा गायक राजकुमार देवकोटाको सुमधुर आवाज उक्त गीतमा सुन्न सकिन्छ । मीठो स्वर र अत्यन्तै मेहेनत गरेर...बाँकी

नयाँ वर्षको सुरुसंगै सिर्जना बस्नेतको नाता तोडीयो बजारमा (भिडियो सहित)

दर्शकस्रोताले निकै रुचाएका गायक शिव परियारको नयाँ गितको म्यूजिक भिडियो सार्बजनिक भएको छ । नयाँ वर्ष २०७४ को अवसर पारी तिम्ले नाता तोडि गितको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । गितमा महेशकुमार ओलीको शब्द, रन...बाँकी

सडकबाटै पोखरामा नयाँ वर्षलाई स्वागत

पोखराको लेकसाइडमा १४ औं फेवा नव वर्ष महोत्सव जारी छ । नेपाली नयाँ वर्ष २०७३ लाई बिदाइ गरी २०७४ लाई भव्य कार्यक्रमका बीच सडकबाटै स्वागत गरेका छन् । महोत्सवको सबैभन्दा महत्वपूर्ण इभको दिनलाई मानिन्छ ।...बाँकी

सुटिङ रोकेर भए पनि भोट माग्न जान्छु : नायिका रेखा थापा

बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनमा नायिका रेखा थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारलाई भोट माग्दै हिँड्ने भएकी छिन् । पार्टीका नेताहरुले उनलाई उम्मेदवार बन्नै प्रस्ताव राखेका थिए । तर, उनले भने आफू यसपालि चुनावमा...बाँकी

भावना म्युजिकको मर्ने मिति पछिको उत्कृस्ट गीत ‘मेरो मुटु मेरो धड्कन’ बजारमा (भिडियो सहित)

यो वर्षको चर्चित लोकदोहोरी गीत हो मर्ने मिती। यो गीतले नेपालि सांगीतिक बजारमा निकै तहल्का मच्चायो लामो समयसम्म नेपालि लोकदोहोरी पारखिहरुको मन मस्तिष्कमा राज गर्न सफल रह्यो जुन गीतलाई बिष्णु माझि र मोहन खड्काले स्वर...बाँकी

लोक गायिका मुना थापा र प्रेमको गीत ‘शनिबारको दिन’ चर्चामा (भिडीयो सहित)

  चर्चित लोक गायिका मुना थापा मगर र प्रेम घिमिरेको लोकदोहोरी गीत ‘शनिबारको दिन…’ सार्वजनिक भएको छ ।महेन्द्र विकको शब्द संकलन रहेको गीतको लय संकलन सागर लामाले गरेका हुन् । अशोक विकले निर्देशन गरेको म्युजिक...बाँकी

गायिका मुना थापा मगरको ‘मुटुमा बसेको माया’ सार्वजनिक(भिडियोसहित)

नेपाली सागीतीक आकाशमा एक फरक पहिचान बोकी आवाजको दुनियाबाट आफुलाई परिचित गराउन सफल लोक प्रिय स्वरकि धनि गायिका मुना थापा मगरको आवाजमा सजिएको नया गित बजारमा आएको छ । चर्चितु लोक गायक तथा लोक गायिका मुना...बाँकी

दुर्गेश थापाको गीत बाल मतलबले प्रमोद खरेलको गीतलाइ बाल दिएन

दुर्गेश थापाको गीत बाल मतलबले प्रमोद खरेलको गीतलाइ बाल दिएन चर्चित मोडेल तथा गायक दुर्गेश थापाको नया गीत बाल मतलब रिलिज भएको छ । पछिल्लो समयका सर्वाधिक रुचाइएका कलाकार हुन दुर्गेश थापा । उनको यो...बाँकी

लोक गायिका मुना थापाले दुर्गेश संग ‘जान्छु उँधै उँधै भनेपछि के भयो (भिडीयोबाट)

गायिका मुना थापा मगर र शक्ति चन्दको नयाँ लोकदोहोरी गीत ‘जान्छु उँदै उँदै….’ सार्वजनिक भएको छ । लोकदोहोरीको शब्द तथा लय शंकलन गायक चन्दकै हो । दुर्गेस थापा र निषा मगरले अभिनय गरेको म्यसजिक भिडियो...बाँकी

शनिबार पोखरा रंगशालामा हुने नेपथ्यको तयारी पूरा

नेपालकै चर्चीत ब्याण्ड नेपथ्यको यही चैत्र २६ गते शनिबार पोखरा रंगशालामा हुने लाईभ प्रस्तुतीःको तयारी पूरा भएको छ । पर्यटकिय नगरी पोखरामा फेरी उठ्ने छ नेपाल नामक इभेण्टको दोश्रो संस्करणको अन्तिम तयारी पुरा भएको कार्यक्रम...बाँकी