OnlinePana

गृहपृष्ठ मनोरञ्जन

चलचित्र खेल्नको लागी अभिनेताले ३ महिनामा घटाए ३२ किलो तौल

सिनेमा ‘लभ लभ लभ’ वैशाख १ देखि देशभर प्रदर्शन हुँदैछ । दीपेन्द्र के खनालको निर्देशनमा बनेको यो सिनेमाबाट अभिनेता सुरज पाण्डेले मुख्य अभिनेताको रुपमा नेपाली सिने नगरीमा डेब्यु गर्दैछन् । मुख्य अभिनेताको रुपमा यो पहिलो...बाँकी

‘२००७ सालको क्रान्ति र २०१७ सालको कू’ बिमोचित

प्राध्यापक खगेन्द्रबहादुर केसीद्धारा लिखित ‘२००७ सालको क्रान्ति र २०१७ सालको कू’ उपन्यास सार्वजनिक भएको छ । नेपाल प्रज्ञान प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रतिष्ठानमै आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरे । पुस्तकमा २००७ सालको क्रान्ति र २०१७...बाँकी

मिस नेपाल २०१७ को अडिसन चैत्र ३१ गते पोखरामा

बहुचर्चित ब्युटि कन्टेस्ट मिस नेपाल २०१७ को अडिसन पोखरामा हुने भएको छ ।मिस नेपाल आयोजक संस्था हिडन ट्रेजर र मिस नेपाल २०१५ को बिजेता इभाना मानन्धरको उपस्थितीमा पोखराको वाटर फ्रन्ट रिसोर्ट लेकसाइडमा आगामी चैत्र ३१...बाँकी

अमृत झर्ना युवा क्लबको आयोजनामा यस वर्ष पनि भलिबल तथा नृत्य प्रतियोगिता हुने

युवाका लागी खैल्कुद भन्ने नारा सहित चैते दशै तथा राम नवमीको अवसर पारेर राप्ती नगरपालिका १२ अमृत पानीको खेल्ल मैदानमा यस वर्ष पनि भलिबल तथा नृत्य प्रतियोगिता हुने भएको छ । अमृत झर्ना युवा क्लबको...बाँकी

बिग आइकनको ग्राण्ड फिनालेमा उठेको सबै रकम ‘बालश्रम न्यूनिकरण’ लाई

सातौँ सँस्करणको बिग आइकनको ग्राण्ड फिनाले अन्तरगत उठेको सम्पूर्ण रकम पोखरा उद्योग वाणिज्य संघ मातहत रहेर संचालनमा आएको बालश्रम न्यूनिकरण कार्यक्रमलाई जाने भएको छ । बिग आइकनको आयोजक संस्था बिग एफएमले सामाजिक उत्तरदायित्व अन्तरगत सो...बाँकी

नवगायिका प्रतिक्षा गुरुङ्गको “प्रतिक्षा”को बिमोचन

  नवगायिका प्रतिक्षा गुरुङ्गको पहिलो संग्रह “प्रतिक्षा”को विमोचन एक भव्य समारोहको बीच सम्पन्न भएको छ । गोरखामा जन्मीएकी पेशाले नर्स र समाजसेवी प्रतिक्षाको विगत नौ वर्ष देखिको साधनाको पहिलो कोशेली एल्बम “प्रतिक्षा”को साथमा आशा बोकेर...बाँकी

वास्तबिक घटनामा आधारित लघु चलचित्र “हाम्रो जिन्दगी” यूट्युब रिलिज

बि.पि. फिल्मस्  नेपालको प्रस्तुतीमा निर्माण भएको सत्य घटनामा आधारित लघु चलचित्र “हाम्रो जिन्दगी” यूट्युब मार्फत बजारमा आएको छ । गोकुल अधिकारीको छायाँकन, राजेन्द्र मानन्धरको सम्पादन, श्याम बिलाश लामिछाने र बर्षा खड्काको निर्माण रहेको लघु चलचित्रमा...बाँकी

सामाजिक काममा कलाकार : मह जोडीदेखि जिग्री पाँडेसम्म

सरकारी तथा गैरसरकारी संघ संस्था, उद्योग व्यवसायी र नेताहरुले सामाजिक काममा कदम बढाएको प्राय सुनिन्छ । विशेष गरी विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले सामाजिक कार्य गर्दै आइरहेको हामीले देखेका छौँ । पछिल्लो समयमा कलाकारहरुले...बाँकी

प्रेमिकाले शिरमा शिरबन्दी र पाउमा पाउजु लगाउँदा प्रेमी खुशीले फुरुगं

गायक क्षितिज कुलुङ्ग आफ्नो नयाँ गीत ‘आकाशै बाट​’का कारण यतिबेला चर्चामा छन् । संखुवासभा माङ्तेवा स्थाई घर भई बिगत दश बर्षदेखी निरन्तर सङीत श्रृजनामा सकृय गायक कुलुङ्गले म्यूजिक नेपालबाट हालै सार्वजनिक गरेको गीत मार्फत आफ्ना...बाँकी

गृहमन्त्री निधि दीपाश्रीसँग जिस्किएपछि….

मोरङको विराटनगरस्थित न्यु सृष्टि दैनिकको छैटौं वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि थिए गृहमन्त्री विमलेन्द्र निधि ।गृहमन्त्री निधि प्रमुख अतिथि रहेको कार्यक्रममा हास्य कलाकार दीपाश्री निरौला पनि उपस्थित थिइन् ।सोही कार्यक्रममा गृहमन्त्री निधि कलाकार दीपा श्री निरौलासँग...बाँकी