OnlinePana

गृहपृष्ठ मनोरञ्जन

‘ए मेरो हजुर २’ बबाल भएको छ : साम्राज्ञी शाह

नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह पहिलो सिनेमाबाटै स्टार बनिन् जुन धेरैको भाग्यमा हुँदैन । सिनेमामा उनले गरेको अभिनयलाई दर्शकले अत्याधिक रुचाए । अहिलेसम्म उनको एउटा मात्र सिनेमा ‘ड्रिम्स’ रिलिज भएको छ तर उनको चर्चा भने...बाँकी

कपिल शर्मालाई एक पछि अर्को झड्का, सेलेब्रेटी पनि आउन चाहेनन् शोमा

कपिल शर्माका एक पछि अर्को झड्का लाग्न थालेको छ । हालै ‘द कपिल शर्मा शो’ बाट कपिलका सहकर्मीहरु सुनिल ग्रोवर, अली असगर र चन्दन प्रभाकरले शो छाडे। उनीहरु शोमा नभएपछि निर्माताले राजु श्रीवास्तव, एहसान कुरेसी...बाँकी

चैत्र २२ गतेदेखि २५ गतेसम्म ताङतिङ चैते मेला २०७३

ताङतिङ युवा क्लवले मादी गाउँपालिका वडा नं. २ ताङतिङमा चैत्र २२ गतेदेखि २५ गतेसम्म ताङतिङ चैते मेला २०७३ गर्ने भएको छ । ताङतिङ गाँउको पर्यटन प्रवद्र्धन, खेलकुदको विकास, स्थानिय मौलिक कला सँस्कृति संरक्षण एंव प्रवद्र्धन, होमस्टेको...बाँकी

सुमिन गुरुङको निर्देशनमा लघुचलचित्र ‘रुम नम्बर ३०६’ बन्ने भएको छ

पछिल्लो समयमा लघु चलचित्र बनाउने क्रम संगै पोखराका युवा कलाकार सुमिन गुरुङको निर्देशनमा लघुचलचित्र ‘रुम नम्बर ३०६’ बन्ने भएको छ । शनिबार केदारेश्वर मन्दिरमा एक कार्यक्रमका बीच लघु चलचित्र रुम नम्बर ३०६ को शुभमुर्हुत गरियो...बाँकी

खुमन अधिकारी र शंकर विसीले रेकर्ड राखे , लोकदोहोरीको इतिहासमा ८० जना डान्सर राखिएको गित सार्वजनिक( भिडियो सहित)

नेपाली लोकदोरी क्षेत्रका गाएक खुमन अधिकारी र मोडल तथा नृत्य निर्देशक शंकर विसीले लोकदोहोरीको इतिहासमा रेकर्ड तोड्न सफल भएका छन् । रमेश विजीको शब्द संकलनमा रहेको केटी पट्याउन बोलको गितमा गायक खुमन अधिकारी र ऋतिका...बाँकी

रास्ट्रीय लोक तथा दोहारी गित प्रतिष्ठान सिन्धुली र राजधानी फिल्मस् को संयुक्त आयोजनामा ‘रुन मन लाउँछ’ सार्वजनिक

रास्ट्रीय लोक तथा दोहारी गित प्रतिष्ठान सिन्धुली र राजधानी फिल्मस्को  संयुक्त रुपमा आयोजना गरिएको एक कार्यक्रम बीच  रुन मन लाउँछ गित आज सार्वजनिक गरिएको छ । बागबजारमा आयोजित बिमोचन कार्यक्रममा रास्ट्रीय लोक तथा दोहारी गित...बाँकी

गायक अनिश पाण्डेको ‘मनसँग मन’ बोलको गीतको भिडियो सार्वजनिक

गायक अनिश पाण्डेको मनसँग मन बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । लामो समयदेखि बेलायतमा बस्दै आएका गायक पाण्डेले बेलायतमा नै एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरेका हुन् । जसमा पछिल्लो समयकी चर्चित नायिका...बाँकी

एकै पर्दामा देखिएलान त साम्राज्ञी र निखिल ?

बर्ष २०७३ मा आयोजना भएका सबै अवार्ड समारोहमा नव-नायिकाको अवार्ड उचालेकी ‘ड्रिम्स’ डेव्यु गर्ल साम्राज्ञीराज्य लक्ष्मी शाह पछिल्लो समय युवा पुस्ता माझ निकै लोकप्रिय र ब्यस्त छिन । अनमोल केसी स्टारर चलचित्र ‘ड्रिम्स’ मार्फत एकाएक...बाँकी

अस्मी श्रेष्ठ देखी नीति शाह सम्मले गरे ‘समर लभ’ रिजेक्ट

युवा पुस्ता माझ लोकप्रिय तथा चर्चित उपन्यास ‘समर लभ’ माथि चलचित्र बन्ने चर्चा चलेको धेरै लामो समय भएता पनी केहि दिन अगाडी मात्र यसको औपचारिक घोषणा गरियो । समर लभ कि मुख्य पात्र सायाको खोजीमा...बाँकी

नेपाली चलचित्र ‘निर्भय’ चैत ११ देखि चल्ने

  नेपाली कथानक चलचित्र ‘निर्भय’को रिलिज डेट नजिकिदै जादाँ चलचित्र युनिट प्रचारमा बेस्थ रहेको छ ।चैतको ११ गते रिलिज हुने चलचित्रको पोखरामा मंगलबार पत्रकार सम्मेलन गरि चलचित्र राम्रो बनेको युनिटले दाबी गरेको छ । चलचित्रमा...बाँकी