OnlinePana

गृहपृष्ठ फिचर न्युज, फोकस, मुख्य खबर, समाचार

ट्रेड युनियन आन्दोलन गर्ने चेतावनी

कर्मचारीको साझा संस्था आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले कर्मचारीको हकअधिकार कटौती गर्ने काम भइरहेकाले अधिकारका लागि जस्तोसुकै लडाई पनि लड्ने चेतावनी दिएका छन् । एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन काठमाडौंद्वारा शुक्रबार राजधानीमा आयोजित नव...बाँकी

जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि ट्राफिकले नछाड्ने

काठमाडौं उपत्यकालाई ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो...बाँकी

नयाँ बर्षसँगै एकीकृत नमुना बस्ती उपहार पाएपछि मुसहर बस्तीमा यसरी छायो मुश्कान

महोत्तरी– धुर्मुस–सुन्तली फाउण्डेसनले मुसहर समुदायका लागि एकीकृत नमूना बस्ती निर्माण गरेपछि त्यहाँको समुदायमा मुश्कान देखिएको छ । रामे र व्यवस्थित निवास नभएका मुसहर समुदायलाई शुक्रबार एकीकृत नमुना बस्ती हस्तान्तरणका बेला यसतो दृश्य देखिएको हो ।...बाँकी

असिनापानीले लेखनाथ १ पटनेरीमा २० लाख भन्दा बढीको खेतिमा क्षेतीग्रस्त

लेखनाथमा बुधबार आएको असिनापानीले २० लाख बढीको क्षेति पुगेको छ । बुधबार दिउँसो आएको असिनापानीले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २९ अर्थात साविक लेखनाथ नगरपालिका वडा नम्बर १ स्थित तल्लो पट्नेरी क्षेत्रमा लगाएको घाँस तथा...बाँकी

मानव बेचबिखन नियन्त्रणका लागी प्रहरीले देखाए यस्तो नयाँ जोस

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी सचेतना तथा महिला सशक्तीकरण नेतृत्व विकास विषयक दुई दिने तालिम सदरमुकाम चरिकोटमा सुरु भएको छ । युएस आइडी र एसियास फाउन्डेसनको सहयोगमा कानुनी सहयोग तथा परामर्श केन्द्र ल्याकले यहाँका २०...बाँकी

धुर्मुस–सुन्तलीले बनाए भ्यू टावर सहितको यस्तो मुसहर वस्ती , नयाँ वर्षमा हस्तान्तरण

काभ्रेको पहरी गाउँ र सिन्धुपाल्चोकको गिरानचौरमा भूकम्प पीडितका लागि नमुना वस्ती बनाएका कलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले महोत्तरीमा नमुना मुसहर वस्ती निर्माण सम्पन्न गरेका छन् । आवास विहीन तराईका विपन्न मुसहरहरुका लागि ५३ वटा...बाँकी

प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश फर्की सक्रियतापूर्वक स्थानीय निर्वाचनमा भाग लिन एमालेको आग्रह

एमालेले १९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा भाग लिन प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन आग्रह गरेको छ ।निर्वाचन समन्वय तथा अनुगमन गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित समन्वय समितिको बैठकले यस्तो आग्रह गरेको हो ।...बाँकी

नवलपरासीको सोमनीमा आगलागी हुदा एक घर जलेर नष्ट

नवलपरासीको सदरमुकाम परासी देखि करिब ३० किलोमिटर दक्षिणी सिमावर्ती क्षेत्र सोमनीमा आज बिहान आगलागी हुदा एक घर जलेर नष्ट भएको छ । प्रतापपुर गाउँ पालीका साबिक वार्ड न.३ सोमनी बस्ने श्रीनीवास यादवको कच्ची घर जलेर...बाँकी

भारतीय चर्चित पत्रिका अमर उजालाले लेख्यो : पशुपतिनाथ मन्दिर खतरामा

  भारतीय चर्चित पत्रिका अमर उजालाले हिन्दुहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ खतरामा रहेको उल्लेख गरेको छ । उसले लेखेको छ– ‘भूवैज्ञानिकको एक टोलीले गरेको अध्ययनले मन्दिरको गर्भगृह र मन्दिर परिसरको माटो कमजोर बन्दै गएको छ...बाँकी

वैज्ञानिकहरुले बेवास्ता गरेको रहस्य ४ शताब्दीपछि यसरी भयो खुलासा

सोह्रौँ शताब्दीका महान् वैज्ञानिक ग्यालिलियोले निरन्तरता दिएको एउटा वैज्ञानिक कार्यले पूर्णता प्राप्त गरेको छ । भौतिक विज्ञानको जगका रुपमा रहेको वैज्ञानिक सूत्रले हालै पूर्णता प्राप्त गरेको हो । विस्थापनको सूत्र निर्माणको उक्त प्रयास ४ सय...बाँकी