OnlinePana

गृहपृष्ठ मुख्य खबर, विशेष, समाचार

किन लियो डीआईजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा ?

  सोमबार बिहान प्रहरीको एक टोलीले नियन्त्रणमा लिई उनलाई प्रहरी प्रधान कार्यालयमा बयानका लागि लगिएको जनाइएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाको बालुवाटारस्थित निवासबाट डीआइजी सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी कानुनी परामर्शका लागि...बाँकी

पुनः मतपत्र छाप्न नसकिने निर्वाचन आयोगको भनाई

  प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटमा आयोगका पदाधिकारीले जेठ ३१ मा निर्वाचन गराउन सकिने भए पनि मतपत्र पुनः छाप्ने वा फेरि मतदाता नामावली संकलन गर्ने काम सम्भव नभएको जानकारी गराएका छन् । निर्वाचन आयोगले स्थानीय...बाँकी

तराई तथा पूर्वी र सुदुरपश्चिमका पहाडी क्षेत्रमा चुनाव स-यो

अन्ततः ३१ वैशाखका लागि मुलुकका अधिकांश क्षेत्रमा बढिरहेको स्थानीय तहको निर्वाचनको रौनक तत्कालका लागि सेलाउने भएको छ । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबिच दुई चरणमा निर्वाचन गर्ने सहमति भएसँगै मुलुकको धेरैजसो भूभागका पूर्वनिर्धारित...बाँकी

स्थानीय चुनाव दुई चरणमा हुने प्रवल सम्भावना ! संविधान संशोधनको परिमार्जित प्रस्ताव आए एमाले निर्णायक

सत्तापक्ष र मधेसी मोर्चापक्ष सहमति नजिक भनिएपनि ठोस सहमतिका प्रसस्त आधारहरु भने देखिएका छैनन् । स्थानीय तहको निर्वाचन आउन ३ हप्ता बाँकी रहदैगर्दा सत्तापक्ष र मधेसी मोर्चाबिच भएको सहमतिको प्रयासले निर्धारित मितीमा चुनाव नहुने वा...बाँकी

सँगै बाँच्नुको छुट्टै आनन्द

आचार्य लक्ष्मण भण्डारी, चराचुरूङ्गीहरु उडिरहेका छन् । कीराफट्याङ्ग्राहरुको किरकिर र झिरझिर आवाजले पनि सुमधुर सङ्गीतको सिर्जना गरिरहेछ । कोमल घाँसका त्यान्द्रामा चरिरहेका मृगका पाठाहरु त्यत्तिकै सुन्दर देखिएका छन् । बोटबिरूवाहरुको समूहले वनको घनत्व निकै बढाएको...बाँकी

६ मधेसकेन्द्रित दलको एकताबाट यस्तो आयो तरंग

६ मधेसकेन्द्रित दल एकता भएर राष्ट्रिय जनता पार्टी घोषणा गरिएपनि निर्वाचन आयोगमा भने सो नाममा एक महिनाअघि नै दल दर्ता भएको पाइएको छ । मधेसकेन्द्रित ६ दलले हिजोमात्र एकता घोषणा गरेर पार्टीको नाम राष्ट्रिय जनता...बाँकी

तपाईंले चुन्ने वडा अध्यक्षले के के गर्न सक्छन ? हेर्नुहोस् वडा कार्यालयको काम,कर्तव्य र अधिकार

स्थानीय तहको कार्यान्वयनसँगै सरकारले तहहरुको अधिकार बाँडफाँड गरिरहेको छ । यससँगै स्थानीय विकास मन्त्रालयले स्थानीय तह कार्यान्वयनका लागि स्थानीय तह शासन सञ्चालन ऐनको मस्यौदा प्रस्ताव गरेको छ । स्थानीय तहको शासन सञ्चालन ऐनविना स्थानीय तह...बाँकी

मधेसवादी ५ दलको एकताभित्र रहस्य नै रहस्य,एउटै छाता ओढ्दा सजिलो होला त ?

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्धमध्ये ५ दलबिच एकता प्रकृया टुंगिन लागेसँगै नेपाली राजनीतिमा अनेक टिक्काटिप्पणी र तरंग पैदा भएको छ । तराई मधेस लोकतान्त्रिक पार्टी,सद्भावना पार्टी,राष्ट्रिय मधेस समाजवादी पार्टी,मधेसी जनअधिकार फोरम गणतान्त्रिक र तराई मधेस...बाँकी

निर्वाचन बिथोल्नेहरुप्रति मुख्य दल आक्रामक बन्दै !

स्थानीय तहको निर्वाचन हुन बढिमा ३ हप्ता बाँकी रहदैगर्दा निर्धारित समयमा नै चुनाव हुने मुख्य दलहरुले दाबी गरिरहेका छन् । तर जनमत आफ्नो पक्षमा पार्न मुख्य दलहरुले एक अर्कालाई दोषारोपण र आरोप प्रत्यारोप लगाउन भने...बाँकी

जनतालाई भकुण्डो बनाउदै लोकतन्त्रबादी नेता !

‘संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल भनिएपनि लोकतन्त्रको धज्जी उडाएर सत्तामा पुग्नेहरुले मनोमानी गरिरहेको’ भन्ने आरोप जसरी आजभोलि सामाजिक सञ्जालमा देखिन्छ । यो बर्तमान सरकारलाई मात्र लागेको आरोप होइन । जून आरोप सहन बर्तमान सरकार पनि बाध्य...बाँकी