OnlinePana

गृहपृष्ठ फिचर न्युज, मुख्य खबर, विशेष, समाचार

संघिय गठबन्धनले चुनाव बिथोल्ने कार्यक्रमको पोको आज खोल्दै

०७२ असोज ३ गते मुलुकले नेपालको संविधान २०७२ प्राप्त ग-यो । मुलुकभर हर्षबढाईँ भयो । तराईका मधेसी मोर्चाको पकड रहेको क्षेत्रबाहेक अधिकांश क्षेत्रमा हर्षबढाईँ नै भयो । तर संविधान घोषणाको दिनभन्दा निकै अघिदेखिनै ‘हुप्प’ पर्दै...बाँकी

राष्ट्रिय कलाकार दिपाश्री निरौलाले गरिन पसलको उदघाटन

नब बर्ष २०७४ सालको अबसर पारेर खैरहनी नगरपालिका ८ पर्सा चौबिसकोटी मा रहेको लाहुरेनीको साडी पसलको आज शुक्रवार उदघाटन गरिएको छ । राष्ट्रिय कलाकार दिपाश्री निरौलाले सो पसलको उदघाटन गरेका हुन । नँया ब्यबस्थापनको साथ...बाँकी

देश टुक्राउन खोज्नेलाई टाउको छिनाउन अझै पनि पछी हट्ने छैन :पूर्व मन्त्री लालबाबु पण्डित

नयाँ वर्षको शुभ अवसरमा राष्ट्रिय अनलाईन पत्रकार संघ (नोजा)ले विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। राजधानीको मध्य बानेश्वर स्थित डाइनिंग पार्क रेस्टुरेन्ट एंड बारमा विशेष व्यक्तिहरुको आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरको...बाँकी

“दलिय व्यवस्था विश्वमै आवश्यक छैन”: शुर्दसन हुमागाँई

दर्शन हुमागाँई नेपाली राजनीतिका एक चर्चालु लुकेका पात्र हुन् । नेपाली काङग्रेसका पुर्व कार्यकर्ता समेत रहेका र कृष्ण प्रसाद भट्टराईसँग नजिक रहेर काङग्रेसको राजनीति गरेका उनी सानै देखि तृष्ण दिमाखकाका व्यक्ति हुन् । राजनीति र...बाँकी

०७३ मा जो विवादमा आए : गमलामा धान रोप्नेदेखि देश खारेज गर् भन्नेसम्म

मानिस कतिपय अवस्थामा आफ्नै हेलचक्रायाइ अर्थात नजानेरै आलोचनाको सिकार हुन्छ । अझ सार्वजनिक पद धारण गरेका वा मुलुकका विभिन्न क्षेत्रमा उच्च ओहोदामा पुगेका व्यक्ति विवादमा परेपछि त्यसको चौतर्फी चर्चापरिचर्चा हुन्छ । ०७३ सालमा पनि केहि...बाँकी

सरकार परिवर्तनको बहस बाक्लियो , अलपत्रमा संविधान संशोधन र स्थानीय निर्वाचन

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच सत्ता गठबन्धन निर्माणताका भएको सहमतिको फाइल पल्टाउदै नेपाली कांग्रेसले आफु नेतृत्वको सरकारको पालो आएको संकेत गरेको छ । तर,माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय निर्वाचन आफु नेतृत्वको...बाँकी

गच्छदार मोटाए,चित्रबहादुर भन्छन्–‘मलाई डर छैन ’

  राष्ट्रिय राजनीतिक दल बन्न आगामी प्रतिनिधीसभाको निर्वाचनबाट लागु हुनेगरी निश्चित मापदण्डको थ्रेसहोल्ड लागु भएपछि साना राजनीतिक दलमा आएको तरंग छताछुल्ल हुन थालेको छ । जसका कारण केहि दल थ्रेसहोल्डको विरोधमा आन्दोलनमा उत्रिने कि अन्यसँग...बाँकी

पोखरामा लाग्यो निर्वाचन

३१ वैशाखमा हुने स्थानीय निकायको निर्वाचनको मिति नजिकिँदै गर्दा पोखरामा राजनीतिक सरगर्मी बढ्न थालेको छ । देशकै सवैभन्दा ठूलो महानगरपालिका भएकाले पनि पोखरामा सबै राजनीतिक दलको ध्यान मेयर कसलाई बनाउने भन्नेतिर गएको छ । पोखरा...बाँकी

उपप्रधानमन्त्रीको बरियता विवादका साइड इफेक्ट आइजीपी नियुक्तीदेखि अख्तियार प्रमुखसम्म

उपप्रधानमन्त्रीद्धय बिमलेन्द्र निधी र कमल थापामध्ये को अगाडि भन्ने बहस नटुंगिएपछि मन्त्रिपरिषद बैठक लगातार प्रभावित भइरहेको छ । उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधी भारत भ्रमणमा रहेका बेला राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीसहित स्थानीय विकास मन्त्रालयको...बाँकी

मोर्चाको पछिल्लो लचकतामा एमालेको साथ हेर्न आतुर जनता

शक्तिशाली संघिय आयोग गठन गरेर सिमांकनको विवाद मिलाउनेगरी स्थानीय निर्वाचनमा जान प्रमुख दलले गरेको आग्रह संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्विकार नगर्नुले राजनीतिक सहमति नजुट्ने खतरा देखिएको छ । स्थानीय निर्वाचन नजिकिदैगर्दा स्थानीय तहको संख्या लगायतबारे...बाँकी