OnlinePana

गृहपृष्ठ फिचर न्युज, मुख्य खबर, विशेष, समाचार

स्थानीय चुनावबारे दलीय अन्यौलता भएपनि म्यादी प्रहरीका लागि युवाको लर्को

बैशाख ३१ गतेलाई निर्धारण गरिएको स्थानीय निर्वाचन नजिकिदैगर्दा मुलुकका अधिकांश क्षेत्रमा माहौल चुनावमय बनिरहेको छ । प्रदेश नम्बर दुईका आधाजसो जिल्लाबाहेक अन्य क्षेत्रमा चुनावी वातावरण बनेको हो । राष्ट्रिय राजनीतिमा ठोस सहमति नभएपनि जसरी हुन्छ...बाँकी

नवगायिका प्रतिक्षा गुरुङ्गको “प्रतिक्षा”को बिमोचन

  नवगायिका प्रतिक्षा गुरुङ्गको पहिलो संग्रह “प्रतिक्षा”को विमोचन एक भव्य समारोहको बीच सम्पन्न भएको छ । गोरखामा जन्मीएकी पेशाले नर्स र समाजसेवी प्रतिक्षाको विगत नौ वर्ष देखिको साधनाको पहिलो कोशेली एल्बम “प्रतिक्षा”को साथमा आशा बोकेर...बाँकी

नयाँ दलको अवस्था, ‘चोक्टा खान गाकी बुढी झोलमा डुबेर मरी’

नेपालमा एकपछि अर्को राजनीतिक पार्टीहरु खोल्ने वा भएकै पार्टीबाट अल4द्यपी संव पार्टी खडा गर्ने प्रवृत्ति बढ्न थालेको छ । ०६२/६३ सालको जनआन्दोलन सफल भएसँगै मुलुकमा यो र त्यो नाममा पार्टी फुट्ने र नयाँ निर्माण हुनेक्रम...बाँकी

न्यायालयको निर्णयमाथी देउवाले स्वाद फेर्दा कांग्रेसभित्र कलह

  नेपाल प्रहरीको महानिरिक्षक नियुक्ती प्रकरणमा सर्वोच्च अदालतले सरकारमाथी हस्तक्षेप गरेको कांग्रेसले निष्कर्ष निकालेपनि यसले कांग्रेसभित्रै असन्तुष्टि पैदा गरेको छ । कांग्रेस सभापतिकै सहयोगमा सरकारले डिआइजी जयबहादुर चन्दलाई आइजीपी नियुक्त गरेपछि सर्वोच्चले सो निर्णय उल्ट्याइदिएको...बाँकी

अपडेट : स्ववियुको चुनाब आरआरमा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी

रत्नराज्यलक्ष्मी क्याम्पस (आरआरमा) मंगलबार सम्पन्न स्ववियु निर्वाचनमा एमालेनिकट अनेरास्ववियुको प्यानल नै विजयी भएको छ । सभापतिमा विजयी तपेन्द्रबहादुर शाहीले ६९९ मत प्राप्त गरेका छन् । कुल एक हजार दुई सय ७८ मत खसेको थियो ।...बाँकी

स्थानीय निर्वाचनका लागि एमालेको गति तीव्र,कांग्रेसको मध्यम र माओवादी केन्द्रको सुस्त !

  सरकारले घोषणा गरेको स्थानीय निर्वाचन नजिकिदै गर्दा राजनीतिक दलका गतिविधि पहिलेको तुलनामा बढि सलबलाउन थालेको छ । सत्तारुढ नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सक्रियता बढेपनि यो तुलनामा सत्तारुढ माओवादी केन्द्र देखिदैन...बाँकी

कमल थापा र बिमलेन्द्र निधिको झगडा,कार्यकारी नतोकेरै प्रचण्ड, सि जिनपिङको देशमा

उपप्रधानमन्त्रीद्धय बिमलेन्द्र निधि र कमल थापाबिच बरियतामा विवाद चुलिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल कसैलाई कार्यवाहकको जिम्मेवारी नदिइ चीन गएका छन् । भर्खरै सरकारमा प्रवेश गरेका राप्रपा अध्यक्ष थापा र कांग्रेसबाट नेतृत्व गर्दै सरकारमा आएका गृहमन्त्री निधिमध्ये...बाँकी

एकसिटे दलले मन्त्रीपद पड्काउने दिन गए

  संसदमा एक सिट च्यापेर पनि मन्त्री बन्ने महत्वकांक्षा बोक्नेहरुको अब दिन सकिएको छ । संविधानसभाको पहिलो निर्वाचन २०६४ पछि बनेका प्रत्येक सरकारमा एक सिट बोकेर बार्गेनिङ गर्नेहरुले अहिलेसम्म जति मौकाको फाइदा उठाएपनि आगामी प्रतिनिधिसभाको...बाँकी

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, अनलाइनबाट पनि फारम भर्न सकिने

आउँदो जेठ २७ र २८ गते हुने आठौं कोरियन भाषा परीक्षाको आवेदन खुल्ला भएको छ । भाषा परीक्षाका लागि आजदेखि आउँदो १८ गते दिउँसो १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिनेछ । आवेदन फारम भर्नु...बाँकी

आइजीपी नियुक्तिको विषयमा सरकार कसरी भयो फेल ?

सर्वोच्चको फैसलाले सरकारको निर्णय र कार्यक्षमतामाथी प्रश्न सर्वोच्च अदालतले सरकारले प्रहरी महानिरिक्षक सम्बन्धमा गरेको नियुक्तीको निर्णयलाई खारेज गरेपछि सर्वोच्चतर्फ भन्दापनि सरकारतर्फ अनेकन प्रश्नहरु तेर्सिएका छन् । सर्वोच्चको यो निर्णयले राजनीतिक लगायतका विभिन्न क्षेत्रमा पनि पक्ष...बाँकी