OnlinePana

गृहपृष्ठ फिचर न्युज, मुख्य खबर, विशेष, समाचार

आइजीपी चन्द कि सिलवाल ? आज टुंगो लाग्ने

सर्वोच्च अदालतले हेर्दाहेर्दैमा राखेको प्रहरी महानिरिक्षक आइजीपी नियुक्तीसम्बन्धीको मुद्धामाथाीको सुनुवाई सोमबार सकिएर फैसला हुने भएको छ । सर्वोच्चले मुद्धामाथीको फैसला गरेर सोमबार नै आइजीपीबारे टुंगो लगाउने निश्चितप्राय छ । प्रहरी महानिरीक्षक कसलाई बनाउने भन्नेबारेको मुद्दा...बाँकी

राप्रपा र निर्वाचन आयोगको घम्साघम्सी हुनुको कारण यस्ता छन् !

  आफ्नो महाधिवेसनमा के राख्ने वा नराख्ने भन्ने अधिकार निर्वाचन आयोगले राख्छ ? भन्ने प्रश्न उठाउदै राप्रपाका नेता कार्यकर्ता बुरुक्क बुरुक्क गर्न थालेका छन् । कारण हो,निर्वाचन आयोगले राप्रपाको विधानबाट ‘हिन्दुराष्ट्र’ र ‘राजतन्त्र’ हटाउने निर्णय...बाँकी

भारतभन्दा चीन ‘असल’ किन लाग्छ नेपालीलाई ?

नेपालबाट भारत भ्रमणमा एकपछि अर्को नेता तथा मन्त्री भ्रमणका लागि जानु कुनै नौलो कुरा होइन । भारतबाट नेपाल भ्रमणमा आउने कुटनीतिक एवं राजनीतिक व्यक्तित्वको संख्या कमै भएपनि यो र त्यो बहानामा नेपालबाट बहालवाला मन्त्री,पूर्वमन्त्री,नेता,सांसददेखि विभिन्न...बाँकी

यी कलाकारले सम्झिरहने ती दिनहरु

  विभिन्न मेला, महोत्सव र सांस्कृतिक कार्यक्रममा स्टेज तताउने कलाकार थुप्रै छन् । देशमा मात्र नभएर विदेशमा पनि समय समयमा भइरहने यस्ता कार्यक्रममा उनीहरु सहभागी हुन्छन् । यस्ता कार्यक्रमबाट आर्थिक हिसावमा पनि उनीहरुलाई राम्रै आम्दानी...बाँकी

एमालेको छेवैमा पुग्यो मधेसी मोर्चा,

  निरन्तर आफूहरुको माग सम्बोधनका लागि सरकारलाई दवाव दिइरहँदासमेत चित्त नबुझेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा प्रतिपक्षीको कुर्सीेमा पुगेको छ । बुधबार दिनभरको दौडधुप र घण्टौँको छलफलबाट प्रचण्ड सरकारलाई दिएको औपचारिक घोषणा गर्दै मधेसी मोर्चा सरकारको...बाँकी

मधेसी मोर्चा एमालेसँग कुम जोड्न तयार !

  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अविस्वासको प्रस्ताव ल्याए मधेसी मोर्चाले एमालेलाई सहयोग गर्ने भएको छ । लामो समयदेखि एमालेलाई ‘आँखाको कसिंगर’ सरह सम्झिदै आएको मधेसी मोर्चाले अबभने एमालेसँगै...बाँकी

अस्तव्यस्त बन्दै कांग्रेस

  सभापति भएको एक वर्ष बित्दासमेत कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई राम्रोसँग चलाउन नसकेको गुनासो बढेको छ । देउवाले पार्टीलाई कुशलतापूर्वक चलाउनुभन्दा पनि अस्तव्यस्त बनाएका छन् । हिजोका दिनमा सभापति सुशील कोइरालाले आफूलाई भागवण्डा लगाएनन्...बाँकी

सरकारी कागजात र छापको दुरुपयोग, संबन्धित निकाय मौन 

तत्कालिन काठमाडौं महानगरपालिका पञ्जाधिकारी मुक्तिनाथ दवाडीले नक्कली बसाइसराइको कागज बनाएर कानुनको धज्जी उडाएको खुलासा भएको छ। पन्जिकाधिकारी दवाडीले काठमाडौँ टोखा सरस्वती गाबिस (अहिलेको टोखा नगरपालिका)मा रहेको जग्गा हरिकृष्ण सिताराम शाहीले आफ्नो भनि दावी गर्ने उदेश्यले...बाँकी

सत्ताको घिउ खुवाउदै,संशोधनको पक्षमा मत जुटाउदै सरकार

स्थानीय निर्वाचन र संविधान संशोधनलाई असफल हुन नदिने रणनीतिमा सरकार लागिपरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावलाई जसरी भएपनि पारित गराउने ध्येयका साथ मन्त्रिपरिषद विस्तारलाई जोड्दै लगेका छन् । यसमा सत्तासाझेदार नेपाली...बाँकी

उर्जामन्त्री शर्माले रगत कुल्चिएर हिडेकोदेखि कालको मुखबाट बचेको दिनसम्म

जनार्दन शर्मा ‘प्रभाकर’ एक राजनीतिज्ञको नामसँगै काठमाण्डौ उपत्यकाबासीमध्ये अधिकांशको प्रीय नाम हो । कतिपयले काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाएर चौबिसैघण्टा उज्यालो बनाएको जससबैभन्दा बढि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिन्छन् । तर उर्जामन्त्री शर्मा...बाँकी