OnlinePana

गृहपृष्ठ विशेष, समाचार

लेखनाथमा इलाका मालपोत कार्यलय शुरु

लेखनाथ १ भण्डारढीकमा इलाका मालपोत कार्यलय सञ्चालनमा आएको छ । वुधवार देखी सञ्चालनमा आएको कार्यलयमा १७ जना कर्मचारी रहेको र अझ आवश्यकता अनुशार कर्मचारी वढाउने कार्यलयका प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । म्याम्दी जिल्लामा स्थानिय...बाँकी

एउटा दलको कार्यक्रम बिथोल्न पुग्दा सप्तरीमा मर्ने शहिद कि मुलुकको स्वतन्त्रतामा उत्रिदा कञ्चनपुरमा मर्ने शहिद ?

  अब हुँदा हुँदा भारतीयहरु गुगलको नक्सा देखाउदै नेपाल छिर्न र नेपालीहरुको हत्या गर्न थालेका छन् । घट्ना केहिदिनदेखिको हो । कञ्चनपुरको पूर्नवास नगरपालिकाको आनन्दबजारमा नेपाली पक्षले हिम पाइप राखेर कल्भर्ट निर्माण गरेको रिसले भारतीय...बाँकी

एमाले अभियानमा हात हालेर आफ्नै खुट्टामा बञ्चरो हानेको महसुस गर्दैछ मधेसी मोर्चा

सप्तरी घट्नाले जकडिएको मुलुकको राजनीतिमा अझै धेरै आँधीबेहरी ल्याइदिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मेची– महाकाली अभियान अलमलमा परेको छ भने मधेसी मोर्चा स्वयम् अलमलमा परेको छ । आफ्ना ४ कार्यकर्ताको मृत्यु हुनेगरी...बाँकी

राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ महिला राजनेताको सूचिमा

राष्ट्रपति विद्यादेवी भण्डारी विश्वका १५ सरकार तथा राज्यप्रमुख महिलाको सूचिमा परेकी छन्। अन्तर्राष्ट्रिय समाचार संस्था आजान्स फ्रान्स प्रेस (एएफपी)ले महिला दिवसको अवसरमा सार्वजनिक गरेको ग्राफमा जर्मन चान्सलर एङ्गेला मार्केल, वेलायती प्रधानमन्त्री तेरेसा मे, नर्वेकी प्रधानमन्त्री...बाँकी

‘हाम्रोजस्तो देशमा पत्रकारतामार्फत भ्रमित कुरा बढी गरिने देखिएको छ, त्यसलाई रोकेर सत्य र तथ्यमा आधारित पत्रकारिता गर्नुहोस्’ :डा.भट्टराई

नेपाल प्रेस सोसाइटीले प्रथम स्थापना दिवस मनाएको छ । बुधबार काठमाडौंमा सोसाइटीले चियापान कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको हो । गत वर्ष २०७२ फागुन २५ गते सोसाइटीको स्थापना गरिएको थियो । संगठन स्थापना...बाँकी

सप्तरीमा ४ जना मारिनुका कारण यस्ता छन्

सप्तरीमा एमालेको आमसभामाथी आइलाग्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ४ कार्यकर्ताको मृत्यु हुनु र दर्जनबढिलाई गोली लाग्नुको पछाडी धेरै रहस्य लुकेको खुलासा भएको छ । जसमा राजनीतिक दलहरुकै गल्ती रहेको खुल्न आएको छ । एमालेले मेची–महाकाली...बाँकी

आरआर क्याम्पस तनावग्रस्त

  काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी आरआर क्याम्पसमा स्ववियु चुनावलाई लिएर तनावग्रस्त स्थिती सिर्जना भएको छ । चुनावको पक्ष र विपक्षमा रहेका विद्यार्थी संगठनबिचको नाराबाजीले स्थिती तनावग्रस्त बनेको छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु र संयुक्त प्यानल...बाँकी

एमाले मधेस पसेपछि मोर्चाको घुँडाबाट पसिना आयो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले झापाबाट मेची–महाकाली सानदाररुपमा सुरु गरेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई घुँडाबाट पसिना आएजस्तै भएको छ । तराईका अधिकांश क्षेत्रमा एमालेको प्रतिस्पर्धी मधेसी मोर्चा नभएपनि उसले एमालेको गतिविधि देखिसहन सकेको छैन ।...बाँकी

नेपालमा राजतन्त्र र हिन्दुराष्ट्र फर्काउन भारतीय राजकुमारी आशाराजे गायकवाडले करोडौँ खर्चिदै

  नेपालमा संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र कायम गराउन नेपाली राणापरिवारकी छोरी एवं भारतीय गायकवाड फाउण्डेसनकी प्रमुख एवं प्रिन्सेस आशाराजे गायकवाड लगायतको टोली सक्रिय रहेको खुलासा भएको छ । यो अभियान निकट स्रोतले दिएको जानकारीअनुसार गायकवाड...बाँकी

रबिन्द्र मिश्रका काठमाण्डौमा २ वटा घर,भन्छन् ‘एउटा घर भाडामा लगाएर घरखर्च चलाउछु ’

करिब २२ बर्षको पत्रकारिता पेशा र २० बर्षदेखिको बिबिसी नेपाली सेवाको जागिर छोडेर राजनीतिक दल खोल्न लागेका चर्चित पत्रकार रविन्द्र मिश्रका काठमाण्डौमा २ वटा घर छन् । उनले एउटा घर भाडामा लगाउन मिल्नेगरी बनाएका छन्...बाँकी