OnlinePana

गृहपृष्ठ अन्तराष्ट्रिय

राज्य विद्रोहको षड्यन्त्र गरेको भनि प्रतिपक्षी दलका केही नेतालाई २० वर्षसम्मको जेल सजाय

  किर्गिजस्तानको एक अदालतले यहाँको प्रतिपक्षी दलका कैयौँ सदस्यलाई राज्य विद्रोहको षड्यन्त्र गरेको भनी चार वर्षदेखि २० वर्षसम्मको जेल सजाय हुनेगरी सोमबार निर्णय सुनाएको छ ।प्रतिपक्षी नेता अनेस्ट केरिबेको भलाई २० वर्षको काराबाससँगै उनको सम्पूर्ण...बाँकी

अमेरिकी उपराष्ट्रपति माइक पेन्स दक्षिण कोरियाको राजधानी सोलमा

  अमेरिकी उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरुको दश दिने भ्रमणको क्रममा दक्षिण कोरियाको राजधानी सोल आईपुगेका छन् ।उत्तर कोरियाले छोटो छोटो समयको अन्तरमा क्षेप्याश्त्र परीक्षणलाई धमाधम निरन्तरता दिई चीन, जापान तथा कोरियाली प्रायव्दीप क्षेत्रमा तनाव...बाँकी

फोहोरमैलामा पुरिएर २१को मृत्यु ,खोजी कार्य जारी

श्रीलङ्काको राजधानी कोलम्बोमा फोहोरमैला पुरिएर मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।घटनामा परी मृत्युहुनेको सङ्ख्या आइतबारसम्म २१ पुगेको स्थानीय प्रहरी अधिकारीले जानकारी दिएका छन् । फोहोरमा पुरिएकालाई उद्धार गर्न सयौ सुरक्षाकर्मीले तैनाथ भएका छन् ।...बाँकी

असफल व्यालिस्टिक क्षेप्यास्त्र परिक्षणबाट कोरियाली प्द्विपमा तनाव उत्पन्न

उत्तर कोरियाले आइतबार गरेको असफल व्यालिस्टिक क्षेप्यास्त्र परिक्षणको दक्षिण कोरियाले निन्दा गरेको छ । उत्तर कोरियाले गरेको यस व्यालिस्टिक क्षेप्यास्त्रको परिक्षणबाट कोरियाली प्रायद्विपमा तनाव उत्पन्न भएको छ । दक्षिणी कोरियाली विदेशी मन्त्रीद्धारा प्रकाशित एक विज्ञप्तिमा...बाँकी

पहिरोमा परी तीन सय एक जनाको मृत्यु, हजारौँ बेपता

कोलम्वियाको दक्षिणी शहर मोकोआमा गत हप्ता आएको बाढीमा ९२ बालबालिकासहित ३०१ जना कोलम्वियालीको मृत्यु भएको यहाँको सरकारले बिहीबार जनाएको छ । गत हप्ता शुक्रबारदेखि सुरु भएको मुसलधारे वर्षासँगै मोकोआ क्षेत्रमा प्रमुख तीन नदीमा आएको बाढी...बाँकी

विषाक्त ग्यास आक्रमणबाट मर्नेको सङ्ख्या ७२ पुग्यो : सर्वत्र निन्दा

सिरियाको इदलिबमा मङ्गलबार भएको विषाक्त ग्यास आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ ।मृत्यु हुनेमध्ये २० जना बालबालिका र १७ जना महिला रहेको अधिकारवादी संस्था सिरियन अब्जर्भेटरी फर ह्युमन राइटसले जनाएको छ । अझै...बाँकी

अमेरिकाका राष्ट्रपतिले पुटिनलाई “पूर्णसाथ” दिने गरे प्रतिज्ञा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट “पूर्णसाथ” दिने प्रतिज्ञागरेकाछन् । रुसको सेन्ट पिटर्सवर्ग शहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान जानेगरी सोमबार भएको विस्फोटनको घटनापछि उनले पूर्ण साथको प्रतिज्ञा गरेकाहुन् ।राष्ट्रपति...बाँकी

सेन्टपिटरस्बर्गको मेट्रो स्टेशनमा भएको विस्फोटमा मध्य एसियालीको संलग्नता

रुसको सेन्टपिटरस्बर्गमा भएको भएको आक्रमणमा संलग्न व्यक्ति मध्य एसियाली देशका रहेको रुसी सञ्चारमाध्यमले जनाएका छन्। सेन्टपिटरस्बर्गको मेट्रो स्टेशनमा भएको विस्फोटमा ११ जनाको ज्यान गएको छ। यो आक्रमणमा संलग्न व्यक्ति अन्दाजी २० वर्षका व्यक्ति रहेको रुसी...बाँकी

टर्कीको गलेन आन्दोलनबाट एक लाख भन्दा बढी पक्राउ

टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिएकाछन्। सन् २०१६ को जुलाईदेखि अहिलेसम्म भएको गलेन आन्दोलनका क्रममा उनीहरु पक्राउ परेको उनले आइतबार जानकारी दिएकाछन् । पक्राउ...बाँकी

इन्डोनेसियामा गएको पहिरोमा परी एकको मृत्यु, २८ बेपत्ता

इन्डोनेसिया इन्डोनेसियामा शनिबार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको पुष्टि भएको छ भने २८ जना पहिरोमा वेपत्ता भएका इन्डोनेसियाली राष्ट्रिय विपत् व्यवस्थापन निकायले शनिबार बताएको छ । पूर्वी जाभा क्षेत्रको पोनोरोगो जिल्लास्थित बानाराम...बाँकी