OnlinePana

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य खबर, शिक्षा स्वास्थ्य, समाचार

अब ओलीको पुस्तक चिनियाँ विश्वविद्यालयमा

बुद्धि शर्मारसीयान, चीन–पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अंग्रेजी भाषामा प्रकाशित भाषणहरुको संग्रह चीनको सीयान मेडिकल विश्वविद्यालयलाई हस्तान्तरण गरिएको छ । ओलीका विभिन्न भाषण एवं धारणाहरु समेटिएको पुस्तकको अंग्रेजी संस्करण सेलेक्टेड स्पिच...बाँकी

नेपाल-भारत सीमामा तार तारबार लगाउँन सुरु, भारतीय सुरक्षा बल एसएसबीको अवरोध

नेपाल-भारत सीमामा तार तारबार लगाउँन सुरु भएको छ । भारतीय सुरक्षा बल (एसएसबी)ले अवरोध पुर्‍याएको छ ।बर्दियाको राजापुरस्थित ८६ र ८७ नं सीमा स्तम्भको ८० मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मी एसएसबीले विरोध...बाँकी

अमेरिकामा बस र ट्रक ठोक्किदा १२ जनाको मृत्यु

अमेरिकाको टेक्सास प्रदेशमा एउटा चर्च बस र ट्रक बुधबार एक आपसमा ठोक्कीदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । स्थानीय समयअनुसार मध्यरातको १२-२० बजे टेक्सासको मध्यभागमा पर्ने सान एण्टोनियोदेखि...बाँकी

एक जना चिनियाँ बासिन्दा प्रहरीद्वारा मारिएपछि पेरिस तनावग्रस्त

चिनियाँमूलका एकजना स्थानीय बासिन्दा प्रहरीद्वारा मारिएपछि राजधानी पेरिस तनावग्रस्त बनेको छ । फ्रान्समा रहेका चिनियाँ आप्रवासीहरु तथा चीन सरकारले समेत फ्रान्सेली प्रहरीको यस्तो रबैयाप्रति कडा आपत्ति जनाएका छन् । सरकारी विरोधी प्रदर्शनको दोश्रो दिन गतः...बाँकी

कश्मीरमा भिडन्तमा ४ को मृत्यु, ६३ सुरक्षाकर्मी घाइते

भारत प्रशासित जम्मु कश्मीरको बडगाम जिल्लामा मंगलवार विद्रोही र सुरक्षाकर्मीबीच भएको भिडन्तमा चारजना विद्रोही मारिएका छन् भने ६३ जना सुरक्षाकर्मी घाइते भएका छन् । भारतीय सुरक्षाकर्मीले दिएको जानकारी अनुसार एकजना विद्रोही घटनास्थलमै मारिएका छन् भने...बाँकी

भर्जिनियामा भएको खुला तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडीले प्राप्त गरे ४४ वटा पदक

अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियास्थित रेस्टनमा सम्पन्न नेशनल क्यापिटोल तेक्वान्दो प्रतियोगितामा नेपाली मूलका खेलाडीहरुले ४४ वटा पदक प्राप्त गरेका छन् । प्रतियोगितामा बाल्टिमोरस्थित एभरेस्ट वल्र्ड क्लास तेक्वान्दो एकडेमीको टिमले १७ स्वर्ण, १६ रजत तथा ११...बाँकी

भारतीय सेनाध्यक्ष रावत नेपाल भ्रमणमा

प्रधानसेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणमा आएका सेनाध्यक्ष रावतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले स्वागत गरेका थिए।भारतका स्थल सेनाध्यक्ष विपिन रावत नेपालको चार दिने औपचारिक भ्रमणमा आएकाछन्। राष्ट्रपति भवन शीतल निवासमा भोलि बुधबार आयोजना...बाँकी

इजिप्टमा डुङ्गा दुर्घटनामा दोषी ठहर गर्दे छपन्न जनालाई जेल सजाँय

 इजिप्टको एक अदालतले आप्रवासी चढेको एउटा डुङ्गा इजिप्टको भूमध्येसागरीय क्षेत्रमा डुबेको डुङ्गाले क्षमताभन्दा बढी यात्रु बोकेकाले दुर्घटना भएको ठहर गर्दे यसमा प्रत्यक्ष वा अप्रत्यक्ष सम्लग्नता रहेको भनिएका व्यक्तिलाई जेल सजायँ तोकिएको हो । सन् २०१६...बाँकी

केजरीवाललाईे भारतीय अदालतद्वारा गालीबेइज्जती मुद्दामा उपस्थित हाजिर हुन आग्रह

भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालतले दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालसहित उहाँको आम आदमी पार्टीका पाँच नेतालाई भारतीय अर्थमन्त्री अरुण जेट्लीद्वारा दर्ता गरेको गाली बेइज्जतीसम्बन्धी मुद्दामा उपस्थित हुन शनिबार आदेश दिएको छ । दिल्ली महानगरपालिकाका प्रमुख...बाँकी

ट्रक दुर्घटनामा परी दशको मृत्यु

बङ्गलादेशको मिमेन्सींघ जिल्लामा शुक्रबार भएको ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट १२२ किलोमिटर उत्तरतर्फ पर्ने ठाउँमा ट्रकले अचानक दिशा परिवर्तन गर्दा भएको दुर्घटनामा परी अन्य केही घाइते भएका छन्...बाँकी