OnlinePana

गृहपृष्ठ अन्तराष्ट्रिय, प्रवास

युरोपेली नागरिक समक्ष नेपालको प्रवद्र्धन गर्ने अभियान अब बेल्जियममा

नेपाल पर्यटन वर्ष युरोप–२०१७ अन्तर्गत युरोपेली नागरिक समक्ष पर्यटन सामग्रीमार्फत नेपालको प्रवद्र्धन गर्न सञ्चालन गरिने अभियानको बेल्जियमस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रमबीच बुधबार राजदूत लोकबहादुर थापाले औपचारिकरुपमा सुरुवात गरेकाछन् । ब्रसेल्सस्थित नेपाली दूतावासले बुधबार जनाएअनुसार उक्त...बाँकी

पृथ्वीको जलभण्डार सुक्दैछन् ,सबै पानी कता गयो ?

  हामी खडेरीग्रस्त ग्रहमा बसेका छौँ । यहाँ किसानले सुख्खा जमिन जोत्छन् र नीति निर्माताले सुकेको नदीलाला र काकाकुल सहरको बारेमा चिन्ता व्यक्त गर्दछन् । यो भनाईले विश्वमा व्याप्त पानीको भयावह समस्याको एउटा सानो पाटोलाई मात्र...बाँकी

परीक्षणमा उत्तर कोरियाली क्षेप्यास्त्र असफल भएको दक्षिणको दाबी

उत्तर कोरियाले आज गरेको एक आधुनिक क्षेप्यास्त्र परीक्षणको असफल नतिजा निस्केको दक्षिण कोरियाको रक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । तीन चार दिनअघि मात्र उत्तर कोरियाले अत्यन्त आधुनिक प्रबिधिको रकेट ईन्जिनको सफल परीक्षण गरी रकेट युगको...बाँकी

कारबम आक्रमणमा तीनको मृत्यु आठ घाइते

आफगानिस्तानको राजधानी काबुलबाट दक्षिणतर्फ पर्ने हेलमान्ड प्रांन्तमा भएको एक कारबम आक्रमणमा परी तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएका छन् । सो आक्रमणमा परी तीन सरकार समर्थक नागरिक सेनाको मृत्यु हुनुको साथै...बाँकी

दुई सय ३१ नेपाली विदेशी जेलमा,१९ जनालाई मृत्युदण्डको सजाय

वैदेशिक रोजगारीका लगि विभिन्न देशमा पुगेका दुई सय ३१ भन्दा बढी नेपाली गम्भीर प्रकृतिको अभियोगमा जेलजीवन बिताइरहेका छन् । हत्या लागूपदार्थ, सडक दुर्घटना लगायत मुद्दामा दुई सय १९ पुरुष र १२ जना महिला जेल परेका...बाँकी

पूर्वी दमासकसका भिडन्त

पूर्वी दमासकसमा सोमबार विद्रोहीहरुको अखाडालाई लक्षित भारी हवाई आक्रमण भएको एक मानव अधिकारवादी समूहले जानकारी दिएको छ । विद्रोहीले गोप्य सुरुङ्ग र आत्मघाती आक्रमण गरेपछि सिरियाली सरकारीबलले सो हवाई आक्रमण गरेको बताइएको छ । पूर्वी...बाँकी

अवैधानिक आप्रवासी स्वदेश फर्किन पाउने,साउदीमा आममाफिको घोषणा

साउदी सरकारले अवैधानिक आप्रवासी कामदारलाई आममाफि दिने घोषणा गरेको छ । आउँदो चैत १६ गते देखि तीन महिनाभीत्र त्यहाँ रहेका अवैधानिक कामदार आफ्नो देश फर्किन पाउने छन् । अरव न्युजका अनुसार साउदीका राजकुमार मोहम्मद विन...बाँकी

घाना शहरमा रुख ढल्दा २० जनाको ज्यान गयो

घानाको ब्रोङ–अहाफोमा रहेको एउटा ठूलो रुख ढल्दा कम्तिमा २० जनाको ज्यान गएको छ ।उक्त रुख किन्टाम्पो झरनामा जम्मा भएका मानिसको भिडमा ढलेको हो । घटनास्थलमै १८ जना विद्यार्थीको ज्यान गएको छ भने अरु दुई जनाको...बाँकी

उत्तर कोरियाद्वारा शक्तिशाली रकेट इन्जिन परीक्षण

उत्तर कोरियाले नवीनतम प्रविधियुक्त, आगोको अत्यन्त ठूलो मुस्लो फाली हाई थ्रस्ट अति तीब्र गतिमा उड्न सक्ने रकेट इन्जिनको आज सफल भूमि–परीक्षण गरेको तथ्य कोरियन सेन्ट्रल न्यूज एजेन्सि केसिएनएले जनाएको छ । उत्तर कोरियाली नेता किम...बाँकी

ह्वाइटहाउसले किन माफी माग्यो ?

ह्वाइटहाउसले बेलायती गुप्तचर निकायले अमेरिकी राष्ट्रपति निर्वाचनका समयमा डोनाल्ड ट्रम्पमाथि जासुसी गरेको आरोप लगाएकोमा माफी मागेको छ । निर्वाचनको समयमा बेलायती गुप्तचर निकायलाई ओबामालाई सघाउन ट्रम्पको पनि रेकर्ड गरेको आरोप लागेको थियो । अमेरिकी टेलिभिजन...बाँकी