OnlinePana

गृहपृष्ठ अन्तराष्ट्रिय

चीनमा तयार भयो सीसाको पुल, घनले हिर्काएर परीक्षण

बेइजिङ, १३ असार । चीनमा सीसाको पुल तयार भएको छ । हालै एक समारोहबीच पुल उदघाटन गरिएको छ । उद्घाटन अघि उक्त पुलमा जडित सीसामा घनले हिर्काएर परीक्षण गरिएको थियो । यस कार्यका लागि केही...बाँकी

बाढीका कारण कम्तिमा २० जनाको मृत्यु

काठमाडौं, ११ असार । अमेरिकामा बाढीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । वेस्ट भर्जिनियामा आएको बाढीका कारण ८ वर्षका बालकसहित २० जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् । ठूलो आँधीबेहरी तथा बाढीका कारण...बाँकी

अमेरिकी सेनामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने

काठमाडौं, ११ असार । अमेरिकी सैन्य सेवामा समलिंगीमाथिको प्रतिबन्ध हट्ने भएको छ । अमेरिकी रक्षा मन्त्रालय ‘पेन्टागन’काअनुसार यस्तो प्रतिबन्ध आगामी महिनाबाट हट्ने भएको हो । समलिंगीमाथिको प्रतिबन्ध समसामयिक नभएको र सेनाका लागि हानिकारक भएको रक्षामन्त्री एस...बाँकी

‘एक खर्बपति व्यवसायी डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा हराउनु उचित’

वासिङटन संयुक्त राज्य अमेरिका , ११, असार ।   अमेरिकी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपतिका आकाँक्षी तथा हिलारी क्लिन्टनका प्रतिस्पर्धी बर्नी स्यान्डर्सले नोभेम्बरमा हुने राष्ट्रपतिको प्राइमरी निर्वाचनमा क्लिन्टनलाई मतदान गर्ने शुक्रबार बताएका छन् ।   स्यान्डर्सले आफ्नो...बाँकी

बेलायत इयुबाट छुट्टिने निर्णय सँगै प्रधानमन्त्री क्यामरुनको राजिनामा

काठमाडौं,१० असार | बेलायतका प्रधानमन्त्री डेविड क्यामरुनले राजीनामाको घोषणा गर्नुभएको छ ।   युरोपेली संघमा बेलायत रहने वा नरहने भन्नेबारे हिजो देशभर गराइएको जनमत संग्रहको नतिजा आज सार्वजनिक भएलगत्तै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।...बाँकी

प्राकृतिक प्रकोपबाट चीनमा ७८ जनाको मृत्यु

बेइजिङ, १० असार । चीनमा गएको शक्तिशाली आँधीमा परेर ७८ जनाको मृत्यु भएको छ । झन्डै पाँच सय घाइते भएको र दुई सय जनाको अवस्था गम्भीर छ । पूर्वी चीनको जियाङग्सु प्रान्तमा आँधीका कारण धेरै मानिस...बाँकी

युरोपेली संघबाट अलग्गियो ब्रिटेन

लन्डन, १० असार । ब्रिटेन युरोपेली संघबाट अलग हुने भएको छ । युरोपेली संघमा बस्ने कि अलग हुने भन्नेबारे ब्रिटेनमा बिहीबार भएको जनमत संग्रहमा युरोपेली संघ छाड्नुपर्ने पक्षले जित हात पारेको हो । जनमत संग्रहमा...बाँकी

विवाहका लागि दुलाहाको अभाव, ७० प्रतिशत युवती अविवाहित

सिरिया, ९ असार । सिरियाले त्यहाँ जारी गृहयुद्धका कारण ठूलो क्षति व्यहोर्दै आएको छ । मानवीय र भौतिक संरचनामा मात्र नभई गृहयुद्धका कारण सिरियाले एउटा पुस्ता नै गुमाउने अवस्था निम्तिएको एक अध्ययनले देखाएको छ ।...बाँकी

अमेरिकी सांसदहरु संसदभित्रै धर्नामा

वासिंटन, ९ असार । अमेरिकी संसदको तल्लो सदनमा करिब सयजना सांसद धर्नामा बसेका छन् । सत्तारुढ डेमोक्रेटिक पार्टीका करिब सयजना सांसद धर्नामा बसेका हुन् । समाचार एजेन्सीहरुका अनुसार अमेरिकामा बन्दुक बिक्री नियन्त्रण सम्बन्धी मुद्दालाई लिएर...बाँकी

कास्कीका किसान भन्छन् : पासपोर्टको अनुदान बन्द होस्

पोखरा, ९ असार । कास्की जिल्लाका किसानले सरकारले हालै ल्याएको पासपोर्ट राखेर अनुदान दिने व्यवस्था खारेज हुनुपर्ने माग गरेका छन् । जिल्ला पशु सेवा कार्यालय कास्कीले बुधबार गरेको सार्वजनिक सुनुवाइमा सहभागीले विदेश गएर आएकै भरमा...बाँकी