OnlinePana

गृहपृष्ठ फिचर न्युज, मुख्य खबर, समाचार

निर्वाचन दुई चरणमा गर्ने निर्णय , दोस्रो चरणको निर्वाचन जेठ ३१ गते

सरकारले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सङ्घीय गठबन्धनमा आबद्ध दलसँग भएको समझदारीअनुसार निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना...बाँकी

विकासप्रेमी युवा नेता आचार्यको चर्चा चुलिदै

केशब आचार्य रत्ननगरकै विकासप्रेमी युवा नेता हुन । सानै उमेर देखि राजनीतिमा लागेर आचार्यले रत्ननगर नगरपालिकाको विकास निर्माणमा अगुवाई गर्दै आएका छन । युवा र बृद्धबृद्धासंग पनि उनी राम्ररी परिचित छन । तीन दशक देखि...बाँकी

पोखरावाट करोडौ रकम हिनामिना गरि फरार भएका रविचन्द्र खनालले ‘खुल्लापत्र’ भन्दै यस्तो लेखे…

बैंक, वित्तीय सस्था तथा सर्वसाधारण वाट करोडौ रकम कुम्ल्याएर फरार रहेको भनिएका रविचन्द्र खनालले खुल्ला पत्र भन्दै फेसबुकमा  स्टाटस राखेका छन् । फरार भएपछी आफ्नो फेसबुक एकाउन्ट समेत निष्क्रिय (डीसेवल) बनाएका खनालले  १० दिन पछी आइतवार बिहान...बाँकी

मतदातालाई आकर्षित गर्ने यस्ता छन राजनीतिक दलका ‘ नारा’

बैशाख ३१ गते हुन लागेको स्थानीय सरकारको निर्वाचनका लागि मतदातालाई आकर्षित गर्न दलहरुले मूख्य नारा तय गरिरहेका छन् । त्यहि नाराको भरमा भोट माग्नको लागी प्रयोग गरिनेछ । स्थानीय आवश्यकतालाई सम्बोधन गरेर स्थानीय तहमै नारा...बाँकी

राष्ट्रिय वाणिज्य बैंकलाई आस्बा प्रणालीको अनुमती

नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका,२०७३ बमोजिम धितोपत्र दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्ने अर्थात आस्बा प्रणालीको अनुमती दिएको छ । बैंकले अनुमती प्राप्त गरेको आस्बा प्रणाली...बाँकी

यसकारण रिसायो एमाले

सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । शुक्रबार दुई चरण र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा ६ घन्टा बसेको दुई पक्षको बैठकले ३१ वैशाख र जेठमा गरी दुई चरणमा निर्वाचन...बाँकी

कर्मचारीको मर्म बुझिएन भने अर्को खतरा हुन्छ : दीपक कोइराला

नेपाली कांग्रेसनिकट नेपाल निजामति कर्मचारी युनियन (संघ) का पर्यटन मन्त्रालयका महाधिवेशन प्रतिनिधि दीपक कोइरालाले कर्मचारीलाई सरकारले न्यूनतम सुविधामात्र उपलव्ध गराएकामा आपत्ति जनाएका छन् । मन्त्रालयका निवर्तमान अध्यक्षसमेत रहेका उनले कर्मचारीलाई सरकारले दिएको सेवा सुविधा अत्यन्तै...बाँकी

ट्रेड युनियन आन्दोलन गर्ने चेतावनी

कर्मचारीको साझा संस्था आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले कर्मचारीको हकअधिकार कटौती गर्ने काम भइरहेकाले अधिकारका लागि जस्तोसुकै लडाई पनि लड्ने चेतावनी दिएका छन् । एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन काठमाडौंद्वारा शुक्रबार राजधानीमा आयोजित नव...बाँकी

फिस्लिङमा दुई ट्रक एकापसमा ठक्करखाँदा एकको मृत्यु , ६ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आज बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको वा२ख १९५२ नंको ट्रक र विपरीत...बाँकी

कप्तान पारस खड्काको टोलीलाइ धनगढी प्रिमियर लिग क्रिकेटकाे उपाधि

धनगढी प्रिमियर लिग क्रिकेटमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टोली धनगढी टिम चौराहाले प्रथम उपाधि जित्न सफल भयो ।गत चैत २७ देखि सुरु भएको प्रतिोगितामा, एपेण्डिक्सको शल्याक्रियापछि पहिलो पटक खेलमा फर्किएका कप्तान पारस खड्काको प्रदर्शनमा...बाँकी