OnlinePana

गृहपृष्ठ फोकस, मुख्य खबर

सिँचाइ मन्त्री गिरीले भने- म गुण्डा पनि हुँ…. (अडियोसहित)

साथी छुटाइदेऊ भन्दा थारु कार्यकर्ताले पाए मन्त्रीको धम्की दाङ,२६ भदौ । सिँचाइ मन्त्री एवं कांग्रेस नेता दीपक गिरीले आफू गुन्डासमेत भएको बताएका छन् । पक्राउ परेका आफ्ना साथीलाई छुटाउन आग्रह गर्दै टेलिफोन गर्ने कार्यकर्तालाई थर्काउने...बाँकी

परराष्ट्रमन्त्री महत आज भारत जाँदै

  काठमाडौं,२६ भदौ । परराष्ट्रमन्त्री प्रकाशशरण महत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  आसन्न भारत भ्रमणको तयारीका लागि आज भारत जाँदै छन् । प्रधानमन्त्रीको बिहीबारदेखि हुने भारत भ्रमणको एजेण्डा तथा भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्रमन्त्री महत भारत...बाँकी

तान्जानियामा भूकम्प, ११ को मृत्यु

काठमाडौं ,२६ भदौ। तान्जानिया भूकम्प गएको छ । तान्जानियाको उत्तर पश्चिम क्षेत्रमा आएको ५.७ रेक्टर स्केलको भूकम्पका कारण ११ जनाको मृत्यु भएको छ । भूकम्प यूगान्डा तथा रवाडाको सीमा क्षेत्र नजिकको लेक विक्टोरियामा गएको थियो...बाँकी

१ सय ४० रूपैयाँमै जुम्लाको अर्ग्यानिक स्याउ काठमाडौंमा

 काठमाडौं । जुम्लामा उत्पादन हुने अर्ग्यानिक स्याउ शुक्रबारदेखि राजधानी भित्रिएको छ । काठमाडौं उपत्यकाका प्रमुख चौंकहरुमा जुम्लाको अगार्निक स्याउको बिक्री सूरु भइसकेको छ । एस डिके एप्पल गार्डेनिङ्गले विगत ४ वर्षदेखि जुम्लाको अगार्निक स्याउ बिक्री...बाँकी

बेपत्ता आयोगले प्रचण्ड, बाबुराम भन्दैन : सचिव पौडेल

दश वर्षे जनयुद्धका क्रममा तत्कालीन विद्रोही र राज्य पक्षबाट करिब १४९५ व्यक्ति वेपत्ता भएको सरकारको तथ्यांक थियो । तर, वेपत्ता पारिएका व्यक्तिको छानवीन गर्न गठित आयोगमा भने २७८० व्यक्तिहरु वेपत्ता पारिएको भन्दै उजूरी दर्ता भएको...बाँकी

घुमुवा प्रहरी र युवा समूहबीच भिडन्त, गोली चल्दा १ घाइते

दाङ ,२५ भदौ। मादक पदार्थ पिएर होहल्ला गरिरहेका युवाहरुको समूह र प्रहरीबीच भएको विवादका क्रममा गोली चल्दा एकजना घाइते भएका छन् । दाङको तुलसीपुर नपा–१५ ग्वारखोलामा रहेको सागर कटेजमा मादक पदार्थ पिएर हल्ला गरिरहेका युवाहरुले...बाँकी

जिप दुर्घटनामा तीनको मृत्यु,सात घाइते

पर्वत, भदौ २५ । उत्तरी पर्वतको धाइरिङ गाविस– ३ धारापानीमा शनिबार दिउँसो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु र सात जना घाइते भएका छन् । पर्वतकै शालिजा गाविसको ठोट्नेरीबाट धाइरिङ गाविसस्थित मिलनचोक आउँदै गरेको ग.१...बाँकी

६ हजार ग्राहकको विद्युत लाइन काटियो, २७ करोड ९६ लाख उठाउन बाँकी

काठमाडौं | नेपाल विद्युत प्राधिकरणले देशभर ६ हजार २ सय ८६ उपभोक्ताको लाइन काटेको छ । प्राधिकरणका अनुसार विराटनगर क्षेत्रीय कार्यालयले ६३, काठमाडौं क्षेत्रीय कार्यालयले ११  नेपालगञ्जले १२, पोखराले ३८, हेटौडाले ४६ र अत्तरिया क्षेत्रीय...बाँकी

मनिषा कोइरालाले भनिन्- राजसंस्था चाहियो

काठमाडौ । अभिनेत्री मनिषा कोइरालाले नेपालमा राजसंस्थालाई उचित स्थान दिनु पर्ने भन्दै हिन्दुअधिराज्य कायम हुनुपर्ने माग गरेकी छिन् । ‘नयाँ संविधानका लागि हाम्रो सुझाब’ भन्दै उनले आफ्नोफेसबुक वालमा लेखेकी छिन् ‘राजसंस्थालाई पाखा लगाएर संविधान निर्माण...बाँकी

बस र ट्रक ठोकिँदा १२ घाइते

 चितवन,२५ भदौ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती नगरपालिका–३ पिप्लेमा आज बिहान बस र ट्रक एकापसमा ठोकिँदा १२ जना घाइते भएका छन् भने ट्रकका चालक च्यापिएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट कलैयातर्फ जाँदै गरेको...बाँकी