OnlinePana

गृहपृष्ठ अर्थ, फिचर न्युज, मुख्य खबर, समाचार

एमाले अध्यक्ष ओलीले भने ‘लोडसेडिङ मैले हटाएको हुँ, अहिलेकाे सरकारले जस मात्रै लिन खोज्यो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोडसेडिङको अन्त्य आफू नेतृत्वको सरकारले बनाएको कार्ययोजना अनुसार भएको बताउँदै वर्तमान पुष्पकमल दाहाल प्रचण्ड सरकारले त्यसको जस मात्रै लिएको बताएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा बोल्दै...बाँकी

स्थानिय निकायमा उमेद्वारको कस्ताे भुमिका ?

लगभग २० वर्ष पछी हुन गैरहेको स्थानिय निर्वाचनले देशमा खुशीयाली छायको छ । लामो समय देखी बिभिन्न दलमा संघर्श गरी रहेका कार्यकर्ताका लागि स्थानिय निकायमा अवसर ल्याको छ । निर्वाचनको उत्कृष्ट परिणामका लागि बिकास निर्माण...बाँकी

तराई तथा पूर्वी र सुदुरपश्चिमका पहाडी क्षेत्रमा चुनाव स-यो

अन्ततः ३१ वैशाखका लागि मुलुकका अधिकांश क्षेत्रमा बढिरहेको स्थानीय तहको निर्वाचनको रौनक तत्कालका लागि सेलाउने भएको छ । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबिच दुई चरणमा निर्वाचन गर्ने सहमति भएसँगै मुलुकको धेरैजसो भूभागका पूर्वनिर्धारित...बाँकी

‘राजसंस्था फर्किन सक्छ’ :उपप्रधानमन्त्री कमल थापा

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकासमन्त्री कमल थापाले जनताले चाहेमा गणतन्त्र खारेज गर्न सक्ने बताएका छन्। झापाको दमकमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताले चाहेमा गणतन्त्र खारेज हुने दाबी गरे। ‘राजसंस्था फर्काउन...बाँकी

एमाले मेलम्ची नगरपालिका मेयरका अकांक्षी देउजा भन्छन् दुर्इ वर्ष भित्र पुर्ननिर्माणको काम गरेर देखाउँछु ;

सिन्धुपाल्चोकको राजनितिक मञ्चमा चिरपरिचित नाम हो बालकृष्ण देउजा । शिक्षकको स्थायी जागिर छोडेर २०४८ सालदेखि सक्रिय राजनितिमा लागेका देउजा हाल नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीको सचिवालय सदस्य छन् । २०४९ को स्थानिय चुनावमा तत्कालिन तालामाराङ...बाँकी

तोडिँदै ‘भद्र सहमति’

प्रमुख दलहरुबीच गरिएका भनिएका ‘भद्र सहमति ’ नमान्दा राजनीतिक अस्थिरता बढ्दै गएको छ । आफू अनुकुल नहुने भएपछि मैले त्यस्तो सहमति गरेको होइन भन्ने राजनीतिक प्रचलनले सबै पार्टीलाई बद्नाम बनाएको छ । स्थानीय तहको निर्वाचनपछि...बाँकी

एमालेको किन विरोध !

भारतीय नाकाबन्दिको बिरोधगर्दा मधेस बिरोधि भयो । जातिय राजनीति ठीक होइन भन्दा जनजाती बिरोधि भयो । बहुपहिचान, बहुसंस्कृतिको कुरागर्दा पहिचान बिरोधि भयो । चाइनासँग पारबाहन सन्धिसम्झौता गर्दा भारत बिरोधि भयो । अझ रेलमार्ग हुलाकिमार्ग चक्रपथहरु...बाँकी

विप्लव, वैद्य र मोहन विक्रमले एउटै मंचबाट सच्चा कम्युनिस्ट पार्टीबीच एकता गर्नु पर्नेमा दिए जोड

नेपालमा सच्चा क्रान्तिकारी कम्युनिस्टहरुबीच एकता चर्चा चलिरहँदा आज शनिबार काठमाडौंमा तीन कम्युनिस्ट पार्टीले वास्तविक कम्युनिस्टहरुबीच एकता आवश्यक रहेकोमा जोड दिएका छन् । अक्टोबर क्रान्तिको शतावार्षिको अवसरमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लव,...बाँकी

कम्युनिष्ट पार्टीले राष्ट्रघाती तथा जनघातीहरुलाई जनअदालतमा उभ्याउने

नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी पोलिटब्यूरो सदस्य उमा भुजेलले राष्ट्रघाती तथा जनघातीहरुलाई जनअदालतमा उभ्याउने बताएकी छिन् । पार्टीले चलाएको एकीकृत जनजागरण एवं प्रतिरोध अभियान अन्तरगत आज पोखरामा आयोजित प्रतिरोध सभालाई सम्बोधन गर्दै भुजेलले...बाँकी

एमालेले सिफारिस गर्‍यो भरतपुर महानगरको मेयरमा तीन उम्मेदवार

भरतपुर महानगरपालिकाको मेयरको उम्मेमदवारका लागि नेकपा एमाले चितवनबाट ३ जनाको नाम प्रदेश कमिटीमा सिफारिस गरिएको छ । शनिबार बसेको एमाले चितवनको सचिवालय बैठकले पार्टीका पूर्वसचिव तथा प्रदेश कमिटी सदस्य विजय सुवेदी, पार्टी केन्द्रिय सल्लाहाकार देवी...बाँकी