OnlinePana

गृहपृष्ठ फिचर न्युज, मुख्य खबर, समाचार

एमालेलाई एक्ल्याएर चुनाव गर्ने खेल सुरु, सरकार र मोर्चाबीच बैठक बालुवाटारमा बस्दै

सरकार र मधेशी मोर्चाका नेताहरुबीच बालुवाटारमा बैठक शुरु भएको छ । सरकारले मधेशी मोर्चालाई चुनावमा सहभागिता गराउने सुनिश्चताको लागि गृहकार्य जारी राखेकै बेला यस्तो वैठक भएको हो । हिजो दिनभर भएका श्रृखलाबद्ध संवादमा केही प्रगति...बाँकी

नहुने भयो बैशाख ३१ मा चुनाव , प्रधानमन्त्रीले सिफारिस गरे जेष्ठको लागि नयाँ मिति !

संविधान संशोधन प्रस्तावमाथि सरकारले परिमार्जनसहित मोर्चाले अघि सारेका माँगहरु समावेश गर्ने भएपछि मधेशी मोर्चापनि निर्वाचनमा सहभागी हुने करिब करिब पक्का जस्तै भएको छ । मोर्चा निर्वाचनमा सहभागी भएसँगै अब निर्वाचन दुई चरणमा गर्नेबारे प्रधानमन्त्री पुष्पकमल...बाँकी

स्वास्थ्य मन्त्रि गगन थापालाई अध्यक्ष नवराज वस्नेतको प्रश्न :‘मन्त्रीज्यू, तपाई स्वास्थ्य क्षेत्रमा मौलाएको नीतिगत भ्रष्टाचारको पक्षमा हो ?’

नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज वस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत भष्टाचार मौलाउँदा पनि वर्तमान स्वास्थ्य मन्त्रि गगन थापा चुप बस्नुले मन्त्रि स्वयमको त्यसमा समर्थन छ कि भन्ने प्रश्न गरेका छन् । शनिबार राजधानीको संवाद...बाँकी

मुक्तिनाथबाट फर्किदै गरको बस कागवेनी नजिक दुघटना, ५ को मृत्यु, ३० घाईते

मुक्तिनाथ दर्शन गरि जोमसोम तर्फ आउदै गरेको ना ५ ख ६०६७ नं. को बस मुस्ताङको कागवेनी नजिक दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । दुर्घटनमा परि ३ जनाको घटनास्थल मै ज्यान गएको छ भने...बाँकी

राजधानीमा कम्युनिस्ट पार्टीका तीन नेता विप्लव, वैद्य र मोहन विक्रम एउटै मंचमा उपस्थित हुदै

नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी मसाल र नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादी आज एक ठाउँमा उभिने भएका छन् ।अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकोत्सवको अवसरमा तीन कम्युनिस्ट पार्टीका तीन प्रमुख नेताहरु एउटै मंचमा देखिने भएका छन्...बाँकी

अखण्ड नेपाल पार्टी समानान्तर नेपाली कांग्रेसमा गाभियो

अखण्ड नेपाल पार्टी समानान्तर नेपाली कांग्रेसमा गाभिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा भएको कार्यक्रममा अखण्ड नेपाल पार्टी समानान्तरका संयोजक दयाराम पाण्डेसहितका नेता कांग्रेसमा विलय भएको घोषणा गरेका हुन् । कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर...बाँकी

कुकुरको नाम मेस्सी, बार्सिलोनाका फ्यान, खेलाडी रियल मड्रिडका

उनी बाल्यकालमा बार्सिलोनाका फ्यान । अहिले उनले पालेको कुकुरको नाम मेस्सी छ । आउँदो समरमा बार्सिलोना जाने खबर पनि आएका छन् । उनी हुन्, रियल मड्रिडका खेलाडी इस्को । उनै इस्कोले विश्वको क्लब फुटबलमै महत्वपूर्ण...बाँकी

नेपाल पत्रकार महासङ्घ काठमाडौंको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन

नेपाल पत्रकार महासङ्घ काठमाडौं नयाँ नेतृत्वकालागि आइतबार निर्वाचन हुने भएको छ ।शुक्रबार शाखाको १० औ अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले...बाँकी

स्थानीय चुनाव दुई चरणमा हुने प्रवल सम्भावना ! संविधान संशोधनको परिमार्जित प्रस्ताव आए एमाले निर्णायक

सत्तापक्ष र मधेसी मोर्चापक्ष सहमति नजिक भनिएपनि ठोस सहमतिका प्रसस्त आधारहरु भने देखिएका छैनन् । स्थानीय तहको निर्वाचन आउन ३ हप्ता बाँकी रहदैगर्दा सत्तापक्ष र मधेसी मोर्चाबिच भएको सहमतिको प्रयासले निर्धारित मितीमा चुनाव नहुने वा...बाँकी

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)का ज्वाँ‍ई नेपाली कांग्रेसको उम्मेदवार

प्रधानमन्त्री प्रचण्डका ज्वाँई भत्तिराम अधिकारी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर १० बाट प्रचण्डका ज्वाँई अधिकारीलाई नेपाली कांग्रेसले वडा अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको हो । प्रधानमन्त्री प्रचण्डका साईली बहिनीसंग...बाँकी