OnlinePana

गृहपृष्ठ पत्रपत्रिका, फिचर न्युज, मुख्य खबर, समाचार

यस्तो छ प्रचण्ड सरकारको १०३ बुँदे उपलब्धी (सुचीसहित)

प्रधानमन्त्री प्रचण्डले जनता र राष्ट्र प्रतिको गम्भीर जिम्मेवारी बोध र क्रियाशीलताका कारण ८ महिनाको छोटै अवधिमै सरकारले देशको विकास र समृद्धिमा गुणात्मक फड्को मारेको दाबी गरेका छन् । शुक्रबार १०३ बुँदे लामो सरकारले गरेका राम्रो...बाँकी

एमाले र माओवादी केन्द्रबीच एकता कांग्रेसका अखडा भत्काउने तयारी (हेर्नुहोस् विज्ञप्तिसहित)

वैशाख ३१ गतेको स्थानीय तह निर्वाचनको नजिकिदै गर्दा गुल्मीमा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल गरेर निर्वाचनमा भाग लिने सहमति भएको छ । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकामा बिभिन्न पदहरु बाडेर चुनावी मैदानमा...बाँकी

यस्ता छन् मतदातालाई हँसाउने खालका चुनाव चिन्ह

स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक दल पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन् । चुनावी प्रयोजनको लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन् । समानुपातिक मतका आधारमा संसदमा प्रतिनिधित्व गर्ने दललाई क्रमसँख्या १...बाँकी

एमालेले चुनावी प्रकृयाबाट पोखरा लेखनाथ महानगरपालिकामा मेयर र उपमेयरको टुंगो लगायो

नेकपा एमाले कास्कीले पोखरा-लेखनाथ महानगरपालिकाको मेयर र उपमेयरका आकांक्षी धेरै भएपछि उमेद्वार छनौट निवाचन प्रकृयाबाट टुंगो लगाएको छ । गएराती अबेर भएको मतदान प्रकृयाबाट बैकल्पिक केन्द्रीय सदस्य मानबहादुर जिसि र कास्की जिलला अध्यक्ष कृष्ण थापा...बाँकी

स्थानीय तहको चुनावमा ११ जिल्लामा कम्युनिष्ट पार्टीको बलियो प्रभाव पार्ने उपप्रधानमन्त्री निधिको आँकलन

आसन्न स्थानीय तहको चुनाव खारेजीको अभियान सञ्चालन गरिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मुलुकका ७५ वटा जिल्लाहरुमध्ये ११ वटा जिल्लामा बलियो प्रभाव पार्ने आँकलन सरकारले गरेको छ । धुलिखेलमा आजदेखि सुरु भएको मध्यमाञ्चलस्तरीय...बाँकी

मेयरका आकांक्षी काँग्रेस नेतामाथि सांघातिक आक्रमण

बैतडीको मेलौली नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर पदका आकांक्षी ईश्वरदत्त भट्टमाथि साङ्घातिक कुटपिट भएको छ । गोठलापानीमा रहेको स्टार गेष्ट हाउसमा सुतिहेका बेला गएराति ११ बजेतिर भट्टमाथि कुटपिट भएको नेपाली काँग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी...बाँकी

कर्मचारी महिलालाई हेर्ने दृष्टिकोण नै त्यस्तो भएपछि अरुको के कुरा : सपना पन्थी

निजामती कर्मचारीहरुले किन कांग्रेसनिकट युनियन (सघं) नै रोज्नुपरेको हो ? नेपाल निजामती कर्मचारी युनियन (सघं) भनेको समग्र निजामती कर्मचारीहरुको हकहितको लागि काम गर्ने प्रजातान्त्रिक संगठन हो । यसको मूलमन्त्र नै ‘राष्ट्रसेवा, निश्पक्षता, तटस्थता र कर्मचारी...बाँकी

प्रधानमन्त्री ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घ सम्बद्ध सङ्गठनका कार्यकारी प्रमुखहरु बीच शिष्टाचार भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्र सङ्घ सम्बद्ध विभिन्न विकास सङ्गठनका कार्यकारी प्रमुखहरुले संयुक्त रुपमा शिष्टाचार भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री र कार्यकारी प्रमुखहरुबीच समसामयिक राजनीतिक परिस्थिति र संयुक्त राष्ट्र...बाँकी

मोर्चालाई निर्वाचनमा आउन सत्तारूढ दलको यस्तो आग्रह !

  सत्तारूढ दलले निर्वाचनप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारूढ दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)...बाँकी

एमालेबाट सौराहामा चौधरी उम्मेदवार,काँग्रेसमा हलचल

रत्ननगर नगरपालिका वडा नं.६ मा नेकपा एमालेले आदिवासी थारु समुदायबाट पार्टीका युवा नेता रामजी चौधरीलाई उम्मेदवार बनाएको छ । पर्यटकीय नगरी सौराहा अन्र्तगत गर्ने यो वडालाई दलहरुले चासोका साथ लिने गरेका छन । काँग्रेस र...बाँकी