OnlinePana

गृहपृष्ठ समाचार

सुर्खेतमा विप्लवका केन्द्रीय नेतासहित ३० जना कार्यकर्ता पक्राउ

  सुर्खेत स्थानीय तहको निर्वाचनको बिरोध गर्न आयोजना गरिएको नेत्र विक्रम चन्द विप्लवको नेपाल कम्यूनिष्ट पार्टीको सभामा प्रहरीले हस्तक्षेप गरेको छ । निर्वाचन नै खारेज गर्नुपर्ने माग गर्दै यहाँको मंगलगढी चोकबाट र्‍याली निकाल्ने क्रममा नै...बाँकी

जिल्ला कृषि विकास कार्यालय चितवनकाद्धारा किसानलाई मोबाइल र सिम उपलब्ध

जलवायुजन्य प्रकोप न्यूनीकरण गर्दै कृषि सूचना प्रदान गरी प्रविधिको हस्तान्तरण गर्न चितवनमा किसानका लागि नयाँ कार्यक्रम सुरु भएको छ । कृषि मन्त्रालयले जिल्ला कृषि विकास कार्यालयमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो । जलवायुजन्य प्रकोप समुत्थान...बाँकी

राप्रपा ओपन फुटसल टुर्नामेन्ट प्रतियोगितामा, महत म्यानपावर फुटबल क्लब प्रथम

  राजधानीको बिजी फुटसल टाउन प्लानिङ्गमा राप्रपा ओपन फुटसल टुर्नामेन्ट प्रतियोगिता सम्पन्न भएको छ । चौबिस फुटबल टोलीले सहभागी जनाएको प्रतियोगितामा प्रथम द्वितिय र तृतीय हुनेहरुलाई नगद सहितको पुरस्कार प्रदान गरिएको छ ।  नविन खड्काको...बाँकी

एमालेद्वारा दुई चरणमा चुनाव गर्ने सरकारी निर्णय अस्विकार

नेकपा एमालेले दुई चरणमा चुनाव गर्ने सरकारी निर्णयलाई अस्विकार गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा सोमबार मध्यान्ह सम्पन्न स्थायी कमिटी बैठकले बैशाख ३१ गते नै देशभर एकैसाथ चुनाव हुनुपर्ने निर्णय गरेको पार्टी...बाँकी

शिक्षक पेशा राजिनामा दिएर गाईपालन

  सरकारी नोकरी कसलाई खान मन हुँदैन र ? तर त्यो जवाफ मोरङको मधुमल्ला गाविसका एक शिक्षक कृष्ण आचार्यको सवालमा गलत हुनसक्छ । माध्यमिक तहमा १२ वर्षसम्म नेपाली विषय अध्यापन गराउनु भएका मधुमल्ला–९ का कृष्ण...बाँकी

बालुवाटारमा भयो अर्को निर्णय : उम्मेद्वार मनोनयन दर्ताको मिति दुई दिन पछाडि सर्यो

पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारी दर्ताको मिति दुई दिन पछाडि सरेको छ । सरकार, संघीय लोकतान्त्रिक गठबन्धन र निर्वाचन आयोगका आयुक्तहरुको संयुक्त बैठकले यस अघि तय भएको बैशाख १६ गतेको मितिलाई हेरफेर गरेर बैशाख १८...बाँकी

झारखण्डमा बस दुर्घटनाहुँदा ८ को मृत्यु ४० घाइते

  नयाँ दिल्ली पूर्वी भारतीय राज्य झारखण्डमा एउटा बस दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु हुनाका साथै अन्य ४० जना घाइते भएका भारतीय प्रहरी सूत्रले जानकारी दिएको छ । उक्त दुर्घटना झारखण्ड राज्यको प्रान्तीय राजधानी...बाँकी

स्वास्थ्य क्षेत्रलाई सर्वसुलभ बनाउन प्रधानमन्त्रीको यस्तो छ विशेष तयारी !

  ‘सबैका लागि स्वास्थ्य’ भन्ने नारालाई सरकारले आत्मसाथ गरेको भन्दै उनले गरीबिमुखी स्वास्थ्य नीति सरकारको एजेण्डा भएको स्पष्ट पारे । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको आठौं बैठकको आज राजधानीमा प्रारम्भ गर्दै उनले स्वास्थ्यलाई ग्रामिण क्षेत्रको...बाँकी

थाहा नगरपालिकामा (नेकपा माओवादी केन्द्र) बाट बिष्ट प्रमुख र गोपाली उपप्रमुखमा सिफारिस

नेकपा माओवादी केन्द्रले थाहा नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएको छ । बैठकले प्रमुखमा पार्टीका केन्द्रीय सदस्य लवशेर विष्ट र उपप्रमुखमा जिल्ला सदस्य शकुन्तला गोपालीको नाम सिफारिस गरेको जिल्ला संयोजक प्रेमबहादुर पुलामीले जानकारी दिए...बाँकी

रानीबारी वनमा पक्षी तथा जैविक अध्ययन केन्द्रको यसरी गरियो उद्घाटन

राजधानीको केन्द्र भागमा अवस्थित रानीबारी सामुदायिक वनमा पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवनको उद्घाटन भएको छ । नेपाल पक्षी संरक्षण सङ्घको स्थापना दिवसका अवसरमा रानीबारी वनमा आज आयोजित कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष हरिशरण...बाँकी