OnlinePana

गृहपृष्ठ समाचार

सरकारले पुनःनिर्माणको कामलाई तीव्रता दिनेः विमलेन्द्र निधि

कार्यबाहक प्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले पुनःनिर्माणको कामलाई तीव्रता दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको बताएका छन् । काठमाडौं महानगरपालिकाले आज ‘१९औँ भूकम्प स्मृति दिवस’का अवसरमा आयोजना गरेको श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै...बाँकी

उपाध्यक्ष भिम रावलले भने संविधान संशोधन प्रस्ताव देश टुक्राउने खेल हो !

नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सरकारले ल्याएको संविधान संशोधन प्रस्ताव देश टुक्राउने खेल भएको आरोप लगाउनु भएको छ । ९० प्रतिशत नागरिकको सहभागितामा निर्माण भएको संविधान कार्यन्वयन नगर्दै संविधान संशोधन प्रस्ताव आउनु दुःखद भएको रावलको...बाँकी

प्रधानन्यायाधीशलाई हटाउन बिभिन्न षड्यन्त्र सुरु भएको टिकाराम भट्टराई दावी

कानुनविद् तथा नेपाल बार एशोसियसनका पूर्व उपाध्यक्ष टिकाराम भट्टराईले प्रधानन्यायाधीश सुशीला कार्कीलाई हटाउन गम्भीर षड्यन्त्र सुरु भएको दावी गरेका छन् । कानुनविद् भट्टराईले उच्च अदालतमा न्यायाधीश नियुक्तीको विवाद त्यसैको सुरुवात भएको दावी गरे । यो...बाँकी

बस ठक्करबाट तीनजनाको मृत्यु

सुनसरीको हरिपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा चढेका तीन जनाको ज्यान गएको छ । हरिपुर-५ स्थित लोकमार्गमा इटहरीतर्फ जाँदै गरेको ना ४ ख २९३१ नम्बरको बसले विपरित दिशाबाट आइरहेको को १९ प ३३५० नम्बरको मोटरसाइकललाई...बाँकी

खप्तड गोल्डकपको उपाधी मनाङलाई, अनिल गुरुङले गरे गोल

मनाङ मर्स्याङ्दी क्लबले धनगढीमा भएको खप्तड गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा संकटा क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङले उपाधि जितेको हो । अनिल गुरुङले खेल सुरु भएको तेस्रो मिनेटमा गरेको...बाँकी

गुल्मीमा जिप दुर्घटना,एकै परिवारका ८ जना घाइते, ३ को अवस्था गम्भिर

बुटवलबाट गुल्मीको थानपतीतर्फ आउँदै गरेको जिप शनिबार गुल्मीको थोर्गामा दुर्घटना भएको छ । दुर्घटनामा परेर एकै परिवारमा आठजना घाइते भएका छन् । बा ७ च ७७८३ नम्बरको जिप शनिबार माघे संक्रान्तिको अवसर पारेर रिडीको कालीगण्डकीमा...बाँकी

रिचार्ज किन्न गएका शेरबहादुर खाती युएईमा फेरि हराए

रोजगारीका लागि युएई आएका डोटीको कलेनाका शेरबहादुर खाती फेरि हराएका छन । ३२ बर्षिय शेरबहादुर दुई साता अघिबाट सम्पर्क विहिन भएको उनीसँगै कार्यरत आफन्त मोहन खातीले जानकारी दिए । युएईको सारजाहमा रहेको मिडीलइस्ट मेन्टिनेन्स एन्ड...बाँकी

भारतका नवनियुक्त सेना प्रमुख रावतले भने – पाकिस्तान र चीन लड्न तयार छौ

भारतका नवनियुक्त सेना प्रमुख विपिन रावतले आतंकवादीहरुको अड्डामा पुनः सर्जिकल अट्याक गर्न भारतीय सेना तयार रहेको बताएका छन् । उनले आवश्यक परेमा चीन र पाकिस्तानसँग जोडिएको सीमा क्षेत्रमा लड्न पनि नहिच्किचाउने बताए । रावतले भने,...बाँकी

शिक्षा राज्यमन्त्रीको सुरक्षार्थ खटिएकी महिला प्रहरीमाथि यौन हिंसा भयकै हो त ? यसो भन्छिन् राज्यमन्त्री !

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा राज्यमन्त्री धनमाया बिक खनालको सुरक्षार्थ खटिएकी एक महिला प्रहरीले आफू यौन हिंसामा परेको बताएकी छिन् । राज्यमन्त्री बिकले भने ती महिला प्रहरी पुरुषहरुसँगै तास खेलेर बस्ने गरेको बताएकी छिन् । प्रशंग हो,...बाँकी

चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिक पक्राउ

प्रहरीले चार करोड २६ लाख बराबरको विदेशी रुपैयाँसहित तीन चिनियाँ नागरिकलाई आज बिहान पक्राउ गरेको छ ।महानगरिय अपराध महाशाखाको प्रहरी टोलीले बा १ ञ १२३२ नं को पर्यटक स्कारपियो गाडीबाट दुई महिला र एक पुरुष...बाँकी