OnlinePana

गृहपृष्ठ मुख्य खबर, समाचार

माग सम्बोधन गरे मात्र निर्वाचनमा सहभागी हुने अध्यक्ष ठाकुर को भनाई

  माग सम्बोधन गरे मात्र निर्वाचनमा सहभागी हुन्छौं अध्यक्ष ठाकुर को भनाई राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन गरेर सरकारले आफूहरुका माग सम्बोधन गरे निर्वाचनमा सहभागी हुने बताएका छन् । राष्ट्रिय जनता पार्टी...बाँकी

मोटरसाइकलको ठक्करले पूर्व गृह सचिवको मृत्यु

  मोटरसाइकलको ठक्करबाट पूर्व गृहसचिव पदमराज सुवेदीको मृत्यु भएको छ । काठमाडौंको अनामनगरमा जेब्रा क्रसबाट बाटो काट्ने क्रममा पूर्व गृहसचिव सुवेदीलाई बा ७९ प ४३९२ नम्बरको मोटरसाइकलले आइतबार बिहान ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट...बाँकी

टेलिफोनको पहुँच बाहिर रहेको गाउँमा जिएसएम सेवा सुरु

ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा जिएसएम टावर सञ्चालनमा आएको छ । यसअघि मोबाइल फोन सञ्चारको पहुँचमा नरहेको सो क्षेत्रमा हालै टावर निर्माण सम्पन्न भएसँगै जिएसएम टुजी सेवा सुरु भएको हो । केही दिनअघि यो सेवाबाट...बाँकी

आगलागीका कारण बाँकेमा तीन बालबालिकाको मृत्यु

  बाँकेको डुडुवा गाउँपालिका–१ स्थित एक घरमा भएको आगलागीमा परेर तीन जना बालबालिकाको मृत्यु भएको छ । स्थानीय मुन्सीलाल मुरउको घरमा आइतबार राति आगलागी हुँदा उनका १० बर्षिया छोरी सोनी, ८ बर्षिया राधना र ६...बाँकी

स्थानीय तहको निर्वाचनमा युवा उम्मेदवार प्राथमिकतामा

दुई दशकपछि हुन थालेको स्थानीय तहको निर्वाचनमा कालीकोट जिल्लामा विभिन्न राजनीतिक दलले युवा तथा युवतीलाई उम्मेदवारमा अघि सारेका छन् । पछिल्लो समय युवाको राजनीतिकप्रति सक्रियता बढेपछि पार्टीमा पनि युवालाई प्राथमिकताका लागि दबाब बढ्न थालेको हो...बाँकी

खोलामा पुल नहुँदा दुई जिल्लाका बासिन्दा समस्यामा

म्याग्दी र बागलुङ जिल्लाको सिमाना भएर बग्ने ठूलो खोलामा पुल नहुँदा खोला वारीपारीका लागि दुवै जिल्लाका बासिन्दा समस्यामा परेका छन् । म्याग्दीको बेनी नगरपालिका–२ र बागलुङको मालिका पञ्चासेको सिमाना भएर बग्ने ठूलोखोलामा पुल नहुँदा दुवै...बाँकी

किन लियो डीआईजी नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा ?

  सोमबार बिहान प्रहरीको एक टोलीले नियन्त्रणमा लिई उनलाई प्रहरी प्रधान कार्यालयमा बयानका लागि लगिएको जनाइएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाको बालुवाटारस्थित निवासबाट डीआइजी सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी कानुनी परामर्शका लागि...बाँकी

आज ११ औँ लोकतन्त्र दिवस मनाईंदै !

  आज ११ औँ लोकतन्त्र दिवस मनाईंदै छ । १९ दिने जनआन्दोलनले सफलता प्राप्त गरेको दिनको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरीएको छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहले जननिर्वाचित प्रधानमन्त्रीलाई बर्खास्त गरी कार्यकारी अधिकार आफ्नो...बाँकी

पुनः मतपत्र छाप्न नसकिने निर्वाचन आयोगको भनाई

  प्रधानमन्त्री पुष्पकमल दाहालसँग भएको भेटमा आयोगका पदाधिकारीले जेठ ३१ मा निर्वाचन गराउन सकिने भए पनि मतपत्र पुनः छाप्ने वा फेरि मतदाता नामावली संकलन गर्ने काम सम्भव नभएको जानकारी गराएका छन् । निर्वाचन आयोगले स्थानीय...बाँकी

सरकारले संविधान संशोधनका लागी सत्तासीन दलका सांसदमार्फत राखे यस्तो प्रस्ताब!

  मधेसी दलसँग शनिबार भएको सहमतिअनुसार सरकारले संविधान संशोधन विधेयकमा परिमार्जन गर्न सत्तासीन दलका सांसदमार्फत प्रस्ताव राख्न लगाउने भएको छ । सरकारले अर्को विधेयक ल्याउँदा बढी समय लाग्ने भएकाले फास्ट ट्र्याकबाट अघि बढ्न सांसदमार्फत संशोधन...बाँकी