OnlinePana

गृहपृष्ठ समाचार

तुलसीपुरमा प्रमुख पदको लागी महिला उम्मेदवारको दाबी

स्थानीय तहको निर्वाचनका लागि अहिलेसम्ममा प्रमुख दलमध्ये नेकपा माओवादी केन्द्रले मात्र आफ्ना उम्मेदवार घोषणा गरेको छ । माओवादी केन्द्र दाङले यहाँको एक उपनगरपालिका र एक गाउँपालिकाको उम्मेदवार भने घोषणा गर्न सकेको छैन । माओवादी केन्द्रले...बाँकी

चुनावी तालमेल गरिने : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा वैचारिक तथा सैद्धान्तिक रुपमा नजिक रहेका दलसँग चुनावी तालमेल गर्ने भएको छ । पार्टीले आफू हार्ने स्थानमा अन्य दललाई सहयोग गर्ने तथा जित्ने सम्भावना भएका स्थानमा अन्य दलको सहयोग...बाँकी

सैनिक भर्तीको लिखित परिक्षमा नक्कली परीक्षार्थी पक्राउ

  नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीले सैनिक भर्तीका लागि लिएको लिखित परीक्षामा नक्कली परीक्षार्थी भई परीक्षामा संलग्न भएको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिई कारबाहीका लागि इलाका प्रहरी कार्यालयमा बुझाइएको छ । इटहरी उपमहानगरपालिका–४ आइतबारेस्थित...बाँकी

पोखरावाट करोडौ रकम हिनामिना गरि फरार भएका रविचन्द्र खनालले ‘खुल्लापत्र’ भन्दै यस्तो लेखे…

बैंक, वित्तीय सस्था तथा सर्वसाधारण वाट करोडौ रकम कुम्ल्याएर फरार रहेको भनिएका रविचन्द्र खनालले खुल्ला पत्र भन्दै फेसबुकमा  स्टाटस राखेका छन् । फरार भएपछी आफ्नो फेसबुक एकाउन्ट समेत निष्क्रिय (डीसेवल) बनाएका खनालले  १० दिन पछी आइतवार बिहान...बाँकी

मतदातालाई आकर्षित गर्ने यस्ता छन राजनीतिक दलका ‘ नारा’

बैशाख ३१ गते हुन लागेको स्थानीय सरकारको निर्वाचनका लागि मतदातालाई आकर्षित गर्न दलहरुले मूख्य नारा तय गरिरहेका छन् । त्यहि नाराको भरमा भोट माग्नको लागी प्रयोग गरिनेछ । स्थानीय आवश्यकतालाई सम्बोधन गरेर स्थानीय तहमै नारा...बाँकी

आजदेखि देशभर कक्षा १२ को परीक्षा सुरु

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अर्थात् कक्षा १२ को परीक्षा आजदेखि देशभर एकै साथ सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको परीक्षा यही वैशाख २२ गते सम्पन्न हुनेछ ।...बाँकी

पाल्पामा जिप दुर्घटना हुदा १ को मृत्यु दुइ घाइते

रिब्दीकोट गाउँपालिका– ७ कातडी भन्ने स्थानमा आज बिहान जिप दुर्घटना हुँदा त्यसका मालिक रिब्दीकोट गाउँपालिका– ७ पालुङका २४ वर्षीय दानबहादुर गाहाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी घाइते भएका सोही स्थानका ४५ वर्षीय प्रेमबहादुर...बाँकी

सीता एयरलाइन्सको विमान दुर्घटनाबाट सुरक्षित

सीता एयरलाइन्सको विमान दुर्घटनाबाट जोगिएको छ ।  काठमाडौबाट लुक्लाका लागि उडेको नौ एनएएचआर सीता एयरको विमानलाई लुक्लाको मौसम प्रतिकूलताका कारण फाप्लु विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो । आज बिहान करिब ८ बजे अवतरणका क्रममा विमानस्थलको...बाँकी

बम विस्फोट हुँदा कम्तीमा आठजनाको मृत्यु ,मृतकको सङ्ख्या अझ बढ्न सक्ने

  भारतको पश्चिम बङ्गालमा शनिबार एउटा बम विस्फोट हुँदा कम्तीमा आठजनाको मृत्यु भएको र चारजना घाइते भएका यहाँको प्रहरीले जनाएको छ । बङ्गाल राज्यको वीरभूम जिल्लाअन्तर्गत पर्ने टार्का गाउँमा एक समूहले बम बनाउने क्रममा सो...बाँकी

राष्ट्रिय वाणिज्य बैंकलाई आस्बा प्रणालीको अनुमती

नेपाल धितोपत्र बोर्डले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका,२०७३ बमोजिम धितोपत्र दरखास्त संकलन तथा तत् सम्बन्धी कार्य गर्ने अर्थात आस्बा प्रणालीको अनुमती दिएको छ । बैंकले अनुमती प्राप्त गरेको आस्बा प्रणाली...बाँकी