OnlinePana

गृहपृष्ठ पत्रपत्रिका, फिचर न्युज, मुख्य खबर, समाचार

यसकारण रिसायो एमाले

सरकार र मधेसकेन्द्रित दलबीच दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएको छ । शुक्रबार दुई चरण र शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा ६ घन्टा बसेको दुई पक्षको बैठकले ३१ वैशाख र जेठमा गरी दुई चरणमा निर्वाचन...बाँकी

कर्मचारीको मर्म बुझिएन भने अर्को खतरा हुन्छ : दीपक कोइराला

नेपाली कांग्रेसनिकट नेपाल निजामति कर्मचारी युनियन (संघ) का पर्यटन मन्त्रालयका महाधिवेशन प्रतिनिधि दीपक कोइरालाले कर्मचारीलाई सरकारले न्यूनतम सुविधामात्र उपलव्ध गराएकामा आपत्ति जनाएका छन् । मन्त्रालयका निवर्तमान अध्यक्षसमेत रहेका उनले कर्मचारीलाई सरकारले दिएको सेवा सुविधा अत्यन्तै...बाँकी

ट्रेड युनियन आन्दोलन गर्ने चेतावनी

कर्मचारीको साझा संस्था आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले कर्मचारीको हकअधिकार कटौती गर्ने काम भइरहेकाले अधिकारका लागि जस्तोसुकै लडाई पनि लड्ने चेतावनी दिएका छन् । एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन काठमाडौंद्वारा शुक्रबार राजधानीमा आयोजित नव...बाँकी

फिस्लिङमा दुई ट्रक एकापसमा ठक्करखाँदा एकको मृत्यु , ६ जना घाइते

पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा आज बिहान दुई ट्रक एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको वा२ख १९५२ नंको ट्रक र विपरीत...बाँकी

कप्तान पारस खड्काको टोलीलाइ धनगढी प्रिमियर लिग क्रिकेटकाे उपाधि

धनगढी प्रिमियर लिग क्रिकेटमा राष्ट्रिय टोलीका कप्तान पारस खड्काको टोली धनगढी टिम चौराहाले प्रथम उपाधि जित्न सफल भयो ।गत चैत २७ देखि सुरु भएको प्रतिोगितामा, एपेण्डिक्सको शल्याक्रियापछि पहिलो पटक खेलमा फर्किएका कप्तान पारस खड्काको प्रदर्शनमा...बाँकी

एमाले अध्यक्ष ओलीले भने ‘लोडसेडिङ मैले हटाएको हुँ, अहिलेकाे सरकारले जस मात्रै लिन खोज्यो’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोडसेडिङको अन्त्य आफू नेतृत्वको सरकारले बनाएको कार्ययोजना अनुसार भएको बताउँदै वर्तमान पुष्पकमल दाहाल प्रचण्ड सरकारले त्यसको जस मात्रै लिएको बताएका छन् । एमाले पार्टी कार्यालयमा शनिबार आयोजित कार्यक्रममा बोल्दै...बाँकी

स्थानिय निकायमा उमेद्वारको कस्ताे भुमिका ?

लगभग २० वर्ष पछी हुन गैरहेको स्थानिय निर्वाचनले देशमा खुशीयाली छायको छ । लामो समय देखी बिभिन्न दलमा संघर्श गरी रहेका कार्यकर्ताका लागि स्थानिय निकायमा अवसर ल्याको छ । निर्वाचनको उत्कृष्ट परिणामका लागि बिकास निर्माण...बाँकी

तराई तथा पूर्वी र सुदुरपश्चिमका पहाडी क्षेत्रमा चुनाव स-यो

अन्ततः ३१ वैशाखका लागि मुलुकका अधिकांश क्षेत्रमा बढिरहेको स्थानीय तहको निर्वाचनको रौनक तत्कालका लागि सेलाउने भएको छ । सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबिच दुई चरणमा निर्वाचन गर्ने सहमति भएसँगै मुलुकको धेरैजसो भूभागका पूर्वनिर्धारित...बाँकी

‘राजसंस्था फर्किन सक्छ’ :उपप्रधानमन्त्री कमल थापा

उपप्रधान एवं संघीय मामिला तथा स्थानीय बिकासमन्त्री कमल थापाले जनताले चाहेमा गणतन्त्र खारेज गर्न सक्ने बताएका छन्। झापाको दमकमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताले चाहेमा गणतन्त्र खारेज हुने दाबी गरे। ‘राजसंस्था फर्काउन...बाँकी

एमाले मेलम्ची नगरपालिका मेयरका अकांक्षी देउजा भन्छन् दुर्इ वर्ष भित्र पुर्ननिर्माणको काम गरेर देखाउँछु ;

सिन्धुपाल्चोकको राजनितिक मञ्चमा चिरपरिचित नाम हो बालकृष्ण देउजा । शिक्षकको स्थायी जागिर छोडेर २०४८ सालदेखि सक्रिय राजनितिमा लागेका देउजा हाल नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीको सचिवालय सदस्य छन् । २०४९ को स्थानिय चुनावमा तत्कालिन तालामाराङ...बाँकी