OnlinePana

गृहपृष्ठ पत्रपत्रिका विशेष, प्रवास, समाचार

कहाँ गए महिलाले लिएका पासपोर्ट ?

गएको सात वर्षमा राहदानी (पासपोर्ट) लिएका चार लाख ५९ हजार ५४२ महिलाले कुन कस्तो प्रयोजनका लागि राहदानी लिए भन्ने यकीन हुनसकेको छैन । राहदानी विभागका अनुसार सन् २०१० देखि २०१७ जनवारीसम्म सात लाख ६९ हजार...बाँकी

पतिको मृत्यु पछि, बिगत ३० वर्ष देखी अन्न त्याग

मानिसलाई बाँच्नको लागी खानाको आबश्यता पर्दछ ।तर चिया मात्र पिएर वर्षौँसम्म बाच्न सफल भएको यो कथा भने पहिलो नै हुनुपर्छ तर यी महिला बिगत ३० बर्ष देखी चिया मात्र पिएर बाँचिरहेकीछन । यी महिलाले पछिल्लो...बाँकी

कम्बोडीयाली महिला श्रमिकको अबस्था

धेरैजसो  महिला आफना परिवार, साथीहरूसँग राजधानीमा बसेर भवन बनाउने काम गर्न आएका छन् । यस्तो क्षेत्रमा काम गर्न जोखिमपूर्ण र महिला कामदारले पुरुषको तुलनामा कम परिश्रमिक पाउने गरेका छन् । यस्तो अवस्थाका बाबजुद पनि कम्बोडियाको...बाँकी

सत्तारुढ पार्टीद्धारा भारतको मणिपुरमा सरकार गठन

भारतको उत्तरपूर्वी क्षेत्रमा पर्ने मणिपुर राज्यमा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपाले नयाँ सरकार गठन गरेको छ । भारतीय जनता पार्टीका स्थानीय नेता एन विरेन सिंह सो प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएकाछनु । सो राज्यका गभर्नर...बाँकी

अग्निपीडितलाई राहत

  भोजपुरका अग्निपीडितलाई दक्षिण कोरियाबाट प्राप्त भएको राहत रकम प्राकृतिक प्रकोपपीडित तथा अग्निपीडितलाई वितरण गरिएको छ । प्राप्त राहत रकम रु पाँच लाख ८८ हजार राहत रकम मङ्गलबार एक कार्यक्रमबीच पीडितलाई क्षतिको आधारमा वितरण गरिएको...बाँकी

साउदी महिला बिनाको महिला परिषद्

महिलाहरुले अवसर नपाएको भनिएको कुनै देशमा महिला परिषद् गठन हुनु प्रेरणादायी खबर हुनसक्छ । साउदी अरेबियाले सोमबार यस्तै महिला परिषद सार्वजनिक गर्‍यो । अल क्वासिम राज्यमा सुरु गरिएको महिला परिषद्मा एउटा कुरा भने अनौठो थियो...बाँकी

नौ वर्षमा ४२ हजार नेपाली कोरियामा

देशभित्रै रोजगारीका अवसर सिर्जना नहुँदा प्रत्येकवर्ष नेपाली युवा बिदेसिने क्रम बढ्दो छ । गएको नौ वर्षमा नेपालबाट रोजगारीका लागि कोरिया पुग्ने युवाको संख्या ४३ हजारभन्दा बढी पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । कामका लागि...बाँकी

गृहमन्त्री निधि एकाएक किन जान लागे भारत ?

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि तीन दिने भारत भ्रमणका लागि आज भारत जाँदै छन् । खबर नेपाल समाचार पत्र दैनिकले छापेको छ । इण्डिया फाउन्डेसनले आयोजना गर्ने आतंकवाद प्रतिवादसम्बन्धी तेस्रो सम्मेलनमा भाग लिन उनी भारत...बाँकी

युएई दूतावासको आवासगृहमा रहेका ६ जना महिला नेपाल फिर्ता, पठाउने दलाल यी हुन्

नेपाली राजदूतावास युएईको सुरक्षित महिला आवासगृहमा बसिरहेका ६ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ ।उनीहरु दलालमार्फत अवैधानिक रुपमा युएई पुगेका थिए । सिन्धुपाल्चोककी कान्छिमाया तामाङ, मकवानपुरकी चन्द्रा वल, रुपन्देहीकी शोभा मल्ल शाही, पाल्पाकी टीकाकुमारी राना,...बाँकी

चीनबाट लगातार तीन उच्चस्तरीय टोली नेपाल आउँदै

आगामी एक महिनाभित्र चीनको तीन उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गर्ने तय भएको छ । चिनियाँ रक्षामन्त्री, परराष्ट्रसचिव र कम्युनिस्ट पार्टीको एसिया मामिला हेर्ने उच्च अधिकारी काठमाडौं आउन लागेका हुन् । कूटनीतिक स्रोतका अनुसार उनीहरू सबै...बाँकी