OnlinePana

गृहपृष्ठ अन्तराष्ट्रिय, प्रवास, समाचार

६ देशका नागरिकलाई नयाँ भिसा नदिन ट्रम्पको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य रहेका ६ देशका नागरिकलाई नयाँ भिसा नदिने आदेश जारी गर्नु भएको छ ।ट्रम्पले सुडान, सिरिया, इरान, लिबिया, सोमालिया र यमनका नागरिकलाई नयाँ भिसा नदिने आदेशमा हस्ताक्षर गरेको विविसीले जनाएको...बाँकी

दुबई विमानस्थलमा नयाँ नियम, बाँधेका झोला बन्देज

दुबई अन्तरास्ट्रिय विमानस्थलले सामान ओसार पसारमा नयाँ नियम ल्याएको छ । आगामि बुधबार ९मार्च ८० देखि कार्यन्वयन हुनेगरि यो विमानस्थलबाट डोरीले बाँधिएका झोला लैजान प्रतिवन्द गरिएको हो । डोरीले बाँधेर झोला लान नपाईने र ठुला...बाँकी

केयर गिभरमा इजरायलले फेरी ६० जना नेपाली लाने

इजरायलले फेरी ६० जना नेपाली केयर गिभर लैजाने भएको छ । चार वर्ष तीन महिनाको श्रम सम्झौता गरेर ४८ जना महिला र १२ जना पुरुष कामदारले केयर गिभरका रुपमा इजरायल जान पाउने छन् । नेपाल...बाँकी

कोरियामा १० हजार २ सय नेपालीको माग

कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा बढाएको छ । यस वर्ष ३ हजार १ सय कामदार लिएको कारियाले सन् २०१८ मा १० हजार २ सय नेपाली लाने भएको छ । यस मध्ये ६ हजार...बाँकी

यसरी पुगे इराकी भिक्षु बनेर लुम्बिनी

बौद्ध भिक्षुको आवरणमा भगवान गौतम बुद्धको जन्मस्थल मायादेवी मन्दिर पुगेका इराकी नागरिक प्रहरी सोधपुछपछि फरार भएका छन् । तीन साताअघि मायादेवी मन्दिरबाट पक्राउ परेका ती व्यक्तिले सुरुमा आफूलाई भारतीय नागरिक बताएका थिए । उर्दू, हिन्दी...बाँकी

यी हुन् ९० डलरमा किम जोङ नामको हत्या गर्ने २५ वर्षीय महिला

उत्तर कोरियाका नेता किम जोङ उनका सौतेनी दाइ किम जोङ नामको हत्या गर्ने महिलाले आफूलाई ९० डलर दिएको बताएकी छन् । हत्या अभियोगमा पक्राउ परेकी इन्डोनेसियाली महिला सिती आइस्याहले आफ्नो अनुहारमा ‘मजाक’कारुपमा तेलजस्तो पदार्थ दल्न...बाँकी

साउदीमा ३३ जना नेपाली अलपत्र

साउदीको एक कम्पनीमा ३३ जना नेपाली अलपत्र परेका छन् । साउदीको अल अलवन कन्ट्रयाक्टिङ एण्ड मेन्टिनेन्स कम्पनीमा कार्यरत नेपालीले ६ महिना देखि काम र तलव नपाएका हुन् । उनीहरुले शुक्रबार जिल्ला विकास समिति उदयपुरले सञ्चालन...बाँकी

नयाँ ट्रम्प नीति सार्वजनिक : कागजविहीन नेपाली प्रभावित, देशनिकाला गर्न १० हजार ‘फोर्स

अकेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कागजविहीन आप्रवासीलाई देश निकाला गर्ने नयाँ नीति सार्वजनिक भएको छ ।नीतिमा राजनीतिक शरण खोज्ने आप्रवासी प्रवाहलाई समेत निरुत्साहित गर्ने उल्लेख छ । पहिल्लो केही दशकयताकै यो सबैभन्दा कडा आप्रवासी नीति हो...बाँकी

मलेसियामा सडक दुर्घटनामा एक नेपालीको मृत्यु

चितवनको दारेचोक ४ पानीघट्टाका समिर गुरुङको मलेसियामा ज्यान गएको छ । ९ महिना पहिले रोजगारीका लागि मलेसिया गएका गुरुङको सडक दुर्घटनामा परि ज्यान गएको हो । आइतबार बेलुका बाहिर खाना खाएर कोठा फर्किंने क्रममा बाटो...बाँकी

क्वालालम्पुर जेलमा मृत्युदण्ड सुनाइएका १४ नेपाली भन्छन् –बाँच्ने आस मर्‍यो

जेलमा नेपाली अधिकारी भेट्न पुग्दा ‘मलाई फाँसी दे’ भन्दै ठुल्ठूलो स्वरले चिच्याउँछन् उनी । आँखाभरि आँसु पार्दै भन्छन्, ‘अब आस मर्‍यो ।’ रोजगारका लागि मलेसिया पुगेका नुवाकोटका यी युवा १० वर्षदेखि जेलजीवन बिताइरहेका छन् ।...बाँकी