OnlinePana

गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार

सरकार ! के हुन्छ यीनीहरु अब ? ७५ लाख तिरेर पनि मेक्सिकोमा अलपत्र

३५ देखि ७५ लाखसम्म दलाललाई दिएर अमेरिका पस्न हिडेका ३ सय नेपाली मेक्सिकोको प्रहरी घेरामा परेका छन् । यो पछिल्लो घटना हो । यसअघि कति सय नेपाली यसरी जेल परे, कति मारिए, कति अलपत्र छन्,...बाँकी

कमाउन विदेशिएका पति बाकसमा फर्केपछि शोकमा डुव्यो परिवार

गरिबीले कमाउन विदेशिएका पतिको रगत क्यान्सरबाट विदेशमै मृत्यु भएको खबर कति पीडादायी हुन्छ रु कल्पना पनि गर्न सकिदैन । यस्तै कल्पना पनि नगरिएको मृत्यु सुन्नु पर्‍यो घर्तीगाउँ ७ रोल्पाकी वुद्धमाला विकले। बुद्धमालालाई ‘रगत क्यान्सरको उपचार...बाँकी

अमेरिकामा सयौँ आप्रवासी पक्राउ, अर्को यात्रा–प्रतिबन्ध ल्याउने तयारीमा ट्रम्प

गैरकाननी रूपमा अमेरिकामा बसोवास गरेको आरोपमा सयौँ आप्रवासी पक्राउ परेका छन् । प्रहरीले एक सातादेखि सुरु गरेको अनुसन्धान र छापाका क्रममा सयौँ आप्रवासी पक्राउ परेका हुन् । गैरकानुनी रूपमा अमेरिकामा रहेका आप्रवासीलाई कारबाही गर्ने अमेरिकी...बाँकी

र्घाखाँची सेवा समाज कतारको दशौं नियमीत सम्पन्न

र्घाखाँची सेवा समाज कतारको दशौं नियमीत बैठक मिती १० फेब्रुवरी २०१७ का दीन का।बा। अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा र उपाध्यक्ष केदार भुसालको सन्चालनमा बीभीन्न प्रस्ताबहरु माथि बृहत छलफल गरी मुन्तजा पार्कमा सम्पन्न भएको छ...बाँकी

कम्पनीले काम दिन नसक्ने भएपछी यूएईमा ७६१ नेपाली सुरक्षा गार्ड निश्कासित

चर्को आर्थिक शोषण र मानव तस्करीको शैलीमा युएईमा लगिएका ११७ नेपाली सुरक्षागार्डलाई हिमाया सेक्युरिटी सर्भिसले काम दिन नसक्ने बताउदै चरणबद्ध रुपमा नेपाल पठाउने तयारी गरेको छ । युएईको राजधानी आबुधाबीस्थित नेपाली दुताबासका अनुसार कम्पनीले सुरक्षागार्डलाई...बाँकी

स्वर्गीय मनोज ठगुन्नाको परिवारलाई आर्थिक सहयोग हस्तान्तर

सुदूर पश्चिम सेवा समाज यूएईले स्वर्गीय मनोज ठगुन्नाको परिवारलाई रु ५०,००० ९ पचास हजार  आर्थिक सहयोग गरेको छ । उक्त आर्थिक सहयोग रकम सुदूर पश्चिम सेवा समाज यूएईका संस्थापक अध्यक्ष शिवराज जोशीले स्वर्गीय मनोज ठगुन्नाका...बाँकी

अश्लिल फोटो राखेको भन्दै एक नेपालीलाई मलेसियामा १२ महिना जेल

मलेसियामा एक नेपालीले मोबाइलमा अश्लिल फोटो राखेको भन्दै मलेसियाली अदालतले १२ महिनाको जेल सजाय सुनाएको छ । २९ वर्षिय भेटलबहादुर बमले आफ्नो मोबाइलमा ५ वटा अश्लिल तस्विर राखेका थिए । मलेसियाली अदालतका न्यायधिस मोहम्मद अजलान...बाँकी

मलेसियामा कामदार पठाउन रोक्न माग

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा विभिन्न संस्थाले उठाउँदै आएको रकम लिन बन्द नगरे सो देशमा कामदार पठाउन रोक लगाउनुपर्ने माग गरेको छ । संघले माइग्राम, ओएससी, आइएससी, बायोमेट्रिक प्रणालीलगायतका...बाँकी

तेस्रो मैत्रीपूर्ण रनिंग कप भलिवल प्रतियोगिता मे १ मा हुने

गल्कोट स्पोर्ट्स क्लव टोकियोले आगामी में महिनाको १ तारिख टोडा सिटी स्पोर्ट्स सेन्टर टोडा साईतामामा तेस्रो मैत्रीपूर्ण रनिंग कप भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लवले नेपाली नयाँ वर्ष पारेर प्रतियोगिता आयोजना गर्न लागिएको...बाँकी

कतारको पीडा : चार महिनाको तलब नदिई कम्पनी सञ्चालक सम्पर्कबिहीन हुँदा २२ नेपाली अलपत्र

चार महिनाको तलब नदिई कम्पनी सञ्चालक र म्यानेजर सम्पर्कबिहीन भएपछि कतारमा २२ जना नेपाली कामदार अलपत्र परेका छन्।पीडितहरुले उद्दारका लागि नेपाली दुताबाससहित कतारको सम्बन्धित निकायमा पुगे पनि सुनुवाई हुन नसकेको बताए। उनीहरु आठ महिनाअघि कतार...बाँकी